• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

१ खर्बको विकास कोष बनाउने विधेयक संसदमा दर्ता


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सरकारले संसदमा १ खर्बको अधिकृत पूँजी कोष स्थापना गर्ने उद्देश्यले वैकल्पिक विकास वित्त परिचलन सम्बन्धी बनेको विधेयक संसदमा दर्ता गराएको छ।

    Advertisement

    विकासकालागि आवश्यक स्रोत व्यवस्थागरी उच्च प्रतिफलयुक्त पूर्वधारको निर्माणमा स्रोतको व्यवस्था गर्ने विधेयक दर्ता गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    मन्त्रिपरिषद्ले चैत २५ गते विधेयक संसदमा दर्ताकालागि स्वीकृत दिएको थियो। वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कोष एक स्वायत्त संस्थाको रुपमा स्थापना गर्ने छ। कोषको अधिकृत पूँजी १ खर्ब र चुक्ता पूँजी २५ अर्ब रुपैयाँ हुने प्रस्ताव गरिएको छ।

    त्यसका नेपाल सरकारको ५१ प्रतिशत सेयर लगानी प्रस्ताव गरिएको छ। संस्था प्रभावकारी भएपछि सरकारी लगानी घटाउने र बाह्य लगानी बढाउन सकिने विश्वास छ।

    विधेयक परियोजनाको पहिचान, प्राथमिकिकरण, लगानीकालागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानी लगायतका वित्तिय उपकरणहरुको प्रयोग बनाउन कानून आवश्यक रहेको उल्लेख गरेको छ।

    नेपालमा लगानीको आवश्यकता र सम्भावनाका आधारमा अध्ययनले आगमी दशक सय खर्ब बढी लगानी आवश्यक देखिएको छ। विगतका तथ्यांकहरुबाट नेपालको पूर्वाधारमा वार्षिक २ देखी ३ खर्ब मात्रै लगानी भैरहेकाले लगानीको स्रोत आवश्यक भएकाले नयाँ कानुन निर्माण गर्न लागेको उल्लेख छ।

    कोषबाट विद्युत उत्पादन, विद्युत प्रसारणलाइन, सडक निर्माण, रेलमार्ग निर्माण, विमानस्थल निर्माण, सुरुङमार्ग निर्माण, औद्योगिक पार्क सुख्खा बन्दरगाह जस्ता पूर्वधार कोषबाट हुनेगरी विधेयक संसदमा प्रस्ताव गरिएको छ।

    मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
    राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • २.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ३.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ४.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ५.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ६.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ७.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • ८.
      जनजाति मुक्ति आन्दोलन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.