• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्युठानका शिवराज नेपालीको चेन्नैमा निधन, मूल प्रवाहद्वारा दाहसंस्कार


  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
  • चेन्नई (भारत) । प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ केप निवासी वीरबहादुर नेपालीका ४० वर्षीय छोरा शिवराज नेपालीको हृदयघातबाट निधन भएपछि दाहसंस्कार गरिएको छ ।

    Advertisement

    रोजगारीको सिलसिलामा तमिलनाडुको चेन्नईस्थित अल्वारपेटको पोइसगार्डन एक घरमा सेक्युरिटी गार्डको काम गर्दै आएका नेपालीको अप्रैल ११, २०२५ का दिन आफ्नै कोठामा हृदयघातका कारण निधन भएको हो ।

    मूल प्रवाह अखिल भारत नेपाली समाज चेन्नई उत्तरका कोटिप्रसाद पोखरेल, विष्णु विक, मुकेश नेपालीसहितको टोली घटनास्थल, पुलिस स्टेसन र हस्पिटलको सबै प्रक्रिया पूरा गरिएको थियो ।

    भोलिपल्ट अप्रैल १२ का दिन करिब ५ः३० बजेतिर मूल प्रवाह र आफन्तजनको उपस्थितिमा कृष्णपेट घाटमा दाहसंस्कार गरिएको थियो ।

    घाटमा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा चेन्नई उत्तर नगर समितिका अध्यक्ष गोपाल विक, सहसचिव विष्णु सुनार, सदस्यहरू रवि अधिकारी, विष्णुबहादुर थापाक्षेत्री, सदस्य एकेन्द्र नेपाली, सुमित्रा रोकामगर, दानी सुनार, रेखा सुनार, विष्णु नेपाली, शेरबहादुर नेपाली, फनिराम सुनार, रामचन्द्र, किशोर नेपाली, राम नेपाली, चोपबहादुर ठकुरी, सन्जु नेपाली, प्रकाश नेपाली, राजु नेपाली, हिमलाल सार्की, बमबहादुर नेपाली, निम्चोन नेपाली, रामबहादुर नेपाली, कृष्ण नेपाली, समबहादुर नेपाली, रमेश नेपाली, तुलसीराम राहुल, सुरेश विक, पुनराम नेपाली, कमल रोका र समबहादुर नेपालीको उपस्थिति रहेको थियो ।

    विष्णुबहादुर थापाको नेतृत्वको टोलीले मालिकसँग वार्ता गरी मालिकले दाहसंस्कारको सबै खर्चसहित सहयोग गर्ने आश्वासन दिएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा मूल प्रवाह उत्तर नगर समितिले मृतकप्रति श्रद्धाञ्जलीका साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको जानकारी गराएको थियो ।

    शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.