• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रोपडमा मूल प्रवाहको संयुक्त एरिया भेला सम्पन्न


  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।

    Advertisement

    भारतको रोपडमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजकारूपनगर र रेलमाजरा एरियाको संयुक्त भेला सम्पन्न भएको छ ।

    क्षेत्रीय सदस्य बिलबहादुर गुरुङको उद्घाटनसँगै मार्च २९, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले एरिया समितिको भेलाले सङ्गठनमा नयाँ उर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

    भेलाले रेलमाजरा र रूपनगर सिटी एरियाको छुट्टछुट्टै एरिया समिति पुनर्गठन गरेको छ ।

    रेलमाजरा एरिया समिति

    नगर सदस्य श्यामबहादुर मल्लले घोषणा गर्नुभएको रेलमाजरा एरिया समिति भोजबहादुर गिरी अध्यक्षसहित १३ पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकारसहित १७ सदस्यीय रहेको छ ।

    समितिको उपाध्यक्षमा सेतीदेवी मल्ल, सचिवमा कल्पना गिरी, सहसचिवमा मिरा मल्ल र कोषाध्यक्षमा झुपीलाल बिएम रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा नरबहादुर मल्ल, देवबहादुर केसी, बसन्त मल्ल, सीता गिरी, आशा बिएम, विष्णु गिरी, माया केसी, कमला परियार र गोपाल गिरी रहनुभएको छ ।

    एवम् प्रकारले वैकल्पिक सदस्यमा राजेन्द्र गिरी र श्यामबहादुर मल्ल तथा सल्लाहकारमा गोमा विक र एक स्थान रिक्त राखिएको छ ।

    रूपनगर सिटी एरिया

    नगर सदस्य बसन्त थापाले घोषणा गर्नुभएअनुसार भेलाले रामचन्द्र शर्मा अध्यक्ष रहनुभएको १३ पूर्ण सदस्य, तीत वैकल्पिक र तीन सल्लाहकारसहित १९ सदस्यीय रूपनगर सिटी एरिया समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा विष्णु थापा, सचिवमा गौरव मल्ल, सहसचिवमा मिनु बानियाँ, कोषाध्यक्षमा तिलबहादुर थापा तथा सदस्यमा भक्तबहादुर राना, टेकबहादुर महत, गङ्गादेवी शर्मा, तारा देवी, सुनिता राई, विष्णु सुनार, तुलसी र पुष्पादेवी रहनुभएको छ ।

    त्यस्तै वैकल्पिक सदस्यमा लक्ष्मी देवी, कलावती महत र कमला बोहरा तथा सल्लाहकारमा लक्ष्मी भट्ट, अर्जुन र रुमा देवी रहनु भएको छ ।

    समितिलाई बधाई एवम् शुभकामना दिनेहरूमा प्रमुख अतिथि गुरुङ, नगर समितिका राजेन्द्र गिरी, हरिकला कँडेल, श्यामबहादुर मल्ल, प्रतिक्षा थापा, मदन थापा, छविलाल सापकोटा, लक्ष्मी गुरुङ, भीमबहादुर कार्कीलगायत हुनुहुन्थ्यो ।

    कार्यक्रम विष्णु थापाको अध्यक्षता तथा भक्तबहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.