• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतका थप छ सहरमा श्रमिक महिला दिवस मनाइयो


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, रामप्रसाद पौडेल, नयाँदिल्ली ।

    Advertisement

    भारतका थप छ सहरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
    २०८१ फागुन २४ गते तदनुसार मार्च ८, २०२५ शनिबारका दिन सो कार्यक्रम मनाइएको हो ।

    हैदरावाद
    हैदरावादमा मध्यदक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।

    सो अवसरमा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय प्रतिनिधि तथा क्षेत्रीय सचिवालय सदस्य रतन सिंह, केन्द्रीय वैकल्पिक सदस्य कृष्णबहादुर थापा, मध्यदक्षिण क्षेत्रीय सचिव तिलक राना, खिमबहादुर विक, सांस्कृतिक केन्द्रीय विभागकी माया थापा, समता क्षेत्रीय विभागका गगनसिंह विक, क्षेत्रीय सांस्कृतिक विभागकी कृष्णकुमारी विक, मध्य नगर महिला विभागकी संयोजक सोबिता पौडेल र उत्तर नगर महिला विभाग संयोजक लक्ष्मी थापाले मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, कार्यक्रममा बिजुला शर्मा, सम्झना दुलाल, इसवारा पौडेल, यसोधा न्यौपाने, मधु खड्का, शान्ता विक, अमृता नेपाली, जमुना पौडेल, राधा थापा, कमला शर्मा, देवी शर्मा, शर्मिला थापा, शिला परियार, पार्वती गुरुङ, लक्ष्मी केसी, अम्बिका कार्की, कमला दास, माया भुजेल, टिका परियार, देवी पौडेल, कृष्ण मल्ल, कलावती विक, सीता विक, मध्य नगर महिला विभाग लीला शाही, कञ्चन थापा र लक्ष्मी भुजेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    पुष्पा पौडेलको अध्यक्षता तथा सीता थापाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा गुमा रानाले स्वागत गर्नुभएको थियो ।

    जालन्धर
    जालन्धरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारात्मक कार्यक्रमसहित सम्पन्न भएको छ ।

    केन्द्रीय सचिव कुलबहादुर बगालेको प्रमुख आतिथ्य रहेको सो समारोहमा गहकिला विचार राख्दै सम्बोधन गर्ने वक्तामा केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली, केन्द्रीय महिला विभागकी सदस्य शुष्मा खड्का, केन्द्रीय परिषद् सदस्य लक्ष्मण खड्का र जमुना गाहा, सुदुर पश्चिमोत्तर क्षेत्रीय विभागकी सदस्य मीना बगाले, लक्ष्मण केसी, सुमित्रा (रोशनी) बस्याल, सन्तोषी थापा, बसन्ता खत्री, माया परियार, शान्ता चौधरी, विष्णु विक, प्रकृति थापा, साबु परियार, सरस्वता खनाल, शिखर गाहा, सुशीला थापा, कविता थापा, सुन्दरी चौधरीलगायत हुनुहुन्थ्यो ।
    रमा विष्टको सञ्चालन तथा लक्ष्मी थापाको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा स्वागत इन्दिरा कुँवरले गर्नुभएको थियोे ।

    पटियाला
    पटियारामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस रचनात्मक कार्यक्रमसहित मिडिया सेन्टर तर्कशील हलमा सम्पन्न भएको छ ।

    सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवम् नगर अध्यक्ष विष्णु भुसाल प्रमुख अतिथि रहनुभएको सो समारोहमा बालबालिकालाई मनोरञ्जन क्विज र महिलाको बिचमा म्युजिक चियर खेल सम्पन्न गरिएको थियो ।

    सीमा गुरुङ, ज्योति रेग्मी, जानकी भुसाल, बिमला रेग्मी तथा नगर महिला विभाग र सांस्कृतिक कलाकारद्वारा आआफनो नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा बालकलाकारलाई टिकामाला लगाएर सम्मान गरिएको थियो ।

    बिकानेर
    बिकानेरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस रचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा गहकिला विचार राख्दै सम्वोधन गर्ने वक्तामा विशाल अधिकारी, मिरा भुल, लोकबहादुर पाण्डे, सम्झना भुल, प्रेमकला बराल, राम प्रसाद, शर्मिला भुल, निर्मला भुललगायत हुनुहुन्थ्यो ।

    समारोहमा रामकुमार रसाइली, विशाल अधिकारी, रामप्रसाद पोख्रेल, महिला विभागकी उषा विक, सांस्कृतिक विभागका करुणा भुल, निर्मला भुललगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा महिला नगर विभागले वर्तमान समाजमा देखिएका घरेलु हिंसात्मकबारे नाटक प्रस्तुत गरेका थियो ।

    मनिषा भुलको अध्यक्षता तथा कमला पान्डेको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा स्वागत सबिता खनालले गर्नुभएको थियो ।

    रोपड
    रोपडमा श्रमिक महिला दिवस एवम् सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनप्रतिको ऐक्यबद्धता कार्यक्रम संयुक्त रूपमा सम्पन्न गरिएको छ ।

    कार्यक्रममा मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवम् जनजाति संयोजक बिलबहादुर गुरुङ, महिला सदस्य रूपा कार्की, नगर सचिव मदन थापा, लक्ष्मी गुरुङ, भीम बहादुर कार्की, गीता सापकोटा, बिस्नु गुरुङ, भेगबहादुर टन्डन, चन्द्रकला सापकोटा, जगनाथ कँडेल, भक्तबहादुर राना, राधिका सापकोटा, हेमा गुरुङ, नारायण सापकोटा, पुष्पा थापा र खेमप्रसाद सापकोटाले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम हरिकला कँडेलको अध्यक्षता, स्वस्तिका परियारको सञ्चालन र दिलकुमारी परियारको स्वागतसँगै सम्पन्न भएको थियो ।

    हिसार
    हिसारमा श्रमिक महिला दिवस र सङ्घीयता विरुद्ध राजधानी काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारात्मक कार्यक्रम सम्पन्न भएको छ ।

    प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरेले ब्यानर खोलेर उद्घाटन गर्नुभएको उक्त समारोहलाई केन्द्रीय परिषद् सदस्य नारायण विक, क्षेत्रीय समितिका कोषाध्यक्ष बाबुराम पोख्रेल, अखिल महिला सङ्घ पाल्पाकी जिल्ला सदस्य निरू सारू, मूल प्रवाहका चन्दप्रकाश गैरे, बिस्नु गौतम, नन्दबहादुर लम्तरी, मनबहादुर घतीमगर, लालबहादुर चुँदाली, दीपा लम्तरी, लक्ष्मी रास्कोटी, कुसुम सोनी, फतेहाबाद महिला विभागकी कमला थापालगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

    सोही अवसरमा आयोजित घैँटाफोर प्रतियोगितामा विशाल बिसीले विजय हासिल गर्नुभएको थियो ।

    दुर्गा ज्ञवालीको अध्यक्षता तथा कमला बगालेको सञ्चालनमा असघ घबढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई चन्द्रा सोमरेले स्वागत गर्नुभएको थियो ।

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.