• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

भारतको वापीमा प्रचारात्मक तथा ऐक्यबद्वता सभा


  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • वापी (भारत) । भारतको गुजराज वापीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारात्मक तथा ऐक्यबद्धता सभा सम्पन्न गरेको छ ।

    Advertisement

    पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा फेब्रुअरी २३, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्य रहेको थियो ।

    प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष खनालले सङ्घीयता नेपाली जनताको माग र चाहना नभएर विदेशीले बोकाइदिएको भारी भएकाले गत लामो समयदेखि आफूहरूले विरोध गर्दै आएको बताउनुभयो ।

    अहिले अमेरिकी राष्ट्रपतिले ट्रम्पले सङ्घीयता नेपालको आन्तरिक मामिला भएको बताउँदै त्यसको कार्यान्वयनका लागि आर्थिक सहयोग नगर्ने घोषणालाई उहाँले अहिलेको सन्दर्भ जोड्नुभयो ।

    उहाँले भन्नुभयो– ‘राजनीतिक दलले नेपाली जनतालाई भ्रमित बनाएर आफ्ना कार्यकर्ता पाल्न ल्याएको सङ्घीयता अब धेरै दिन टिक्नेवाला छैन ।’
    सङ्घीयता खारेजीको लागि सम्पूर्ण देशभक्त नेपाली जनता एक भई सङ्घर्षमा उत्रिनुपर्ने वर्तमान समयको आवश्यकता भएको उहाँको थप भनाइ थियो ।

    सभामा केन्द्रीय सचिव वेदबहादुर कार्की, केन्द्रीय सदस्य गोविन्दबहादुर थापा, रमकला काउचा, केन्द्रीय महिला विभागकी बिना काउचा, केन्द्रीय जनजाति विभागकी प्रविन काउचा, केन्द्रीय समता विभागकी शेरबहादुर विक, केन्द्रीय सांस्कृतिक विभागकी हरि काउचालगायतका अतिथिले मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, क्षेत्रीय महिला विभागकी शान्ति तिरुवा, सुरत नगर अध्यक्ष किशोर ताम्राकार, वापी पूर्व नगर अध्यक्ष गनबहादुर राना, वापी पश्चिम नगर अध्यक्ष देवेन्द्र रावल, दमन नगरका शेरसिंह आउजी, सिलवासा नगर समितिका मानबहादुर थापा, पश्चिम भारत सांस्कृतिक विभागकी सीता थापाले पनि मन्तव्य राख्नुभएको थियो ।

    क्षेत्रीय समितिका उपाध्यक्ष बाबुराम दहितको अध्यक्षता तथा क्षेत्रीय सचिव कृष्ण कुँवरको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा निखिल रावत र रक्तिमका कलाकारले स्वागत गर्नुभएको थियो ।

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.