• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाह पश्चिम चेन्नई नगर सदस्य भविलाल थापाको निधन


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चण्डिगढ (भारत) ।

    Advertisement

    मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिद्वारा सञ्चालित पश्चिम चेन्नई नगर सदस्य भविलाल थापाको निधन भएको छ ।

    ५४ वर्षीय थापाको हिजो (२२ फरवरी २०२५) का दिन निधन भएको हो ।

    थापा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नैको १७ औँ संयुक्त नगर सम्मेलनबाट पश्चिम नगर समितिमा वैल्पिक सदस्यको रुपमा निर्वाचित हुनुभएको थियो। उहाँको आफू कार्यरत कम्पनीको कोठामा सुतिरहेको अवस्थामा निधन भएको मूल प्रवाह चेन्नई पश्चिम नगर समितिले जनाएको छ । थापाप्रति मूल प्रवाहले श्रद्धाजली अर्पण गरेको छ ।

    शुक्रबार आयोजित शोकसभामा उहाँको स्मरण गर्दै २ मिनट मौनधारण गरियो । मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेलको सञ्चालनमा भएको शोक सभामा मृतकका आफन्त तथा मूल प्रवाह केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापा, दक्षिण भारत क्षेत्रीय सदस्य हरि प्रसाद शर्मा तथा समाजसेवी महेन्द्र बस्यालले संक्षिप्त शोक मन्तव्य राख्नुभएको थियो।

    शवयात्रामा मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली, काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष बुद्धिराम पौडेल, हरिप्रसाद शर्मा, नगर उपाध्यक्ष प्रकाशबहादुर नेपाली, सचिव किशोर शर्मा, सदस्यहरु खुमनप्रसाद भण्डारी, रविलाल नेपाली, रामु नेपाली, नरबहादुर थापा, सत्या पुन, समाजसेवी हेमराज रिजाल, ईष्ट मित्रहरुमा यामबहादुर नेपाली, दिलकुमार नेपाली, भिमबहादुर रोका, दिपक नेपाली, दिनेश थापा, धनिराम गोराथोकी, जागेश्वर गोराथोकी, कृष्ण थापा, सीमा थापा, राकेश शर्मा, हरी तरामी, गिरी नेपाली गंगाबहादुर थापा, आफन्तजन चन्द्र बहादुर थापा, शशीराम थापा लगाएत हुनुहुन्थ्यो।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनालले शोक विज्ञप्ति प्रकाशित गर्नुभएको छ । यस्तै, दक्षीण भारत क्षेत्रीय समिति एवम् नगर समिति पश्चिम चेन्नईले पनि मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

    स्मृतीशेष भविलाल थापा कालीगण्डकी गाँउपालिका–६ साविक खड्गकोट गुल्मीबाट बसाई सराई गरि तिनाउ गाउँपालिका–३, पाल्पा स्थायी बसोबास भै रोजिरोटीको शिलशिलामा चेन्नईको टेलिफोन एक्सचेन्ज अम्बतुरको कार्यरत हुनुहुन्थ्यो ।

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.