• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संघीयताविरुद्धको आन्दोलनप्रति मूल प्रवाहको ऐक्यवद्धता, काठमाडौँ जान अपील


  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  • नयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाले आयोजना गर्न लागेको संघीयताविरुद्धको राजधानी केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

    Advertisement

    ८ फरवरी (माघ २६ गते) सम्पन्न केन्द्रीय समितिको बैठकले संघीयताविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने निर्णय गरेको हो ।

    अध्यक्ष ठाकुर खनालद्वारा बुधबार (१२ फरबरी २०२५) मा जारी विज्ञप्तिमा संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको तयारीका लागि भारतब्यापीरुपमा प्रचारात्मक सभा गर्ने निर्णय गरिएको उल्लेख छ ।

    यस्तै, मूल प्रवाहले विभिन्न नगर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिएको छ भने बाँकी रहेका नगरहरूमा सम्मेलनको मिति तय गरेको छ ।

    भारतमा प्रवासी नेपालीहरूका विभिन्न समस्या समाधानका लागि पनि मूल प्रवाहले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    यस्तो छ वक्तव्य

    मितिः १२ फरवरी २०२५
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आठौं बैठक ८ फरवरी २०२५ मा सम्पन्न भएको छ । बैठकले गरेका कतिपय निर्णय सार्वजनिक गर्न यो वक्तव्य जारि गरिएको छ ।

    १) नगर सम्मेलन अभियान सफल पार्न सहयोग गर्नुहुने नेता, कार्याकर्ता, कलाकार, पत्रकार, स्वयंसेवी, सहयोगी तथा सहभागि आम जनसमुदाय सबैलाई केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिन्छ ।

    २) बैठकमा राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको लागि संघर्ष गर्ने कार्यलाई निरन्तरता दिइएको छ । जसमा नेपालको सन्दर्भमा संघीयता घातक सावित भइरहेको छ । राष्ट्रिय जनमोर्चाले आव्हान गरेको संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ । आन्दोलनलाई भारत प्रवासबाट आर्थिक, नैतिक समर्थन गर्दै सहभागि गराउने निर्णय गरिएको छ । मार्च १५, २०२५ भित्र भारतका विभिन्न क्षेत्र तथा नगरहरुमा आन्दोलनको प्रचार(प्रसारको लागि संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता तथा प्रचारात्मक सभा गर्ने निर्णय गरिएको छ ।

    ३) प्रवासी नेपालीहरुको हकहित एवं परिवर्तनको पक्षमा आन्दोलन उठान गर्न संघर्षका कार्यक्रमहरू तय गरिएको छ । विभिन्न राज्यहरूमा देखापरेका नेपालीका विभिन्न समस्याहरू समाधानका लागि अलग–अलग कार्यक्रमहरू तय गरियो । सरोकारवाला निकाय तथा राज्य सरकारहरू समक्ष माग पत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, अन्तर्क्रिया आदि कार्यक्रम क्षेत्रीय र राज्य समितिहरू एवं केन्द्रीय कार्यालयसँग समन्वयमा गरिने छन् ।

    ५) महिला विभागको आयोजनामा विभिन्न नगरहरूमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व’बारे अन्तर्क्रियात्मक कार्यक्रम गरिनेछ ।

    ६) नेपाल तथा भारतका जनता बीचको आपसी मित्रतालाई सुमधुर एवं सुदृढ बनाउन एक मई २०२५ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हुने कार्यक्रममा भारतीय मजदुर संगठनहरूलाई पनि सामेल गर्ने गरि गरिनेछ ।

    ७) सम्मेलन गर्न बाँकी रहेका पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गतका नगरहरूको सम्मेलन मिति निश्चित गरियो । जस्मा कोहिमा २–३ मई, डिमापुर ४–५ मई, ७–८ मई गुवाहटी, १०–११ मई लाडरुम्बाई, १४–१५ मई वर्सेरा, १७ मई सिलोङ र २० मई सिलोङ ।

    न्यानो अभिवादन सहित

    ठाकुर खनाल
    (अध्यक्ष)

    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.