• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

स्वर्गद्वारी क्याम्पसमा अखिल (छैठौं) एकाइ समिति


  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित
  • बसन्तराज गोराथोकी, खलङ्गा ।

    Advertisement

    प्युठान जिल्लाको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अखिल (छैठौं) को एकाइ समिति गठन गरिएको छ ।

    केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सेवक भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।

    कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले विद्यार्थी आन्दोलन र क्याम्पसमा हुने शैक्षिक गतिविधिमा अखिल (छैठौं) ले पुऱ्याएको योगदानबारे जानकारी दिनुभयो ।

    उहाँले क्याम्पसमा शैक्षिक विकृति, निराशा, पलायन र वैदेशिक रोजगारीजस्ता मुद्दामा आवाज उठाउन सबै विद्यार्थीलाई अखिल (छैठौं) मा आबद्ध हुन आग्रह गर्नुभयो ।

    अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल विशेष अतिथि रहनुभएको सो कार्यक्रममा अखिल (छैठौं) का परिषद् सदस्य बसन्तराज गोराथोकीको पनि आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता सौरव पण्डितले तथा सञ्चालन अखिल (छैठौं) केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सचिव लक्ष्मण पुनमगरले गर्नुभएको थियो ।

    अध्यक्षमा पण्डित

    भेलाले गठन गरेको १५ सदस्यीय एकाइ समितिको अध्यक्षमा सौरव पण्डित रहनुभएको छ ।

    समितिको उपाध्यक्षमा रेश्मा योगी, सचिवमा सबिता विश्वकर्मा, सहसचिवमा सङ्गीता पुन र कोषाध्यक्षमा पार्वती खत्री रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा सूचना गुरुङ, पुष्पा राउत, सारा परियार, दनसरी रानामगर, ममता केसी, प्रथिना सुनार, नन्दराम क्षेत्री, शिशिर परियार, रेशमा पुनमगर र सञ्जिता पुनमगर रहनुभएको छ ।

    बुधबार, माघ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

    • २.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • ३.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ४.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ५.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ६.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ७.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ८.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.