• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

राजमो काठमाडौँद्वारा सङ्घीयताको विरोधमा सभा सम्पन्न (फोटा तथा भिडियोसहित)


  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले सङ्घीयताको विरोधमा कोणसभा सम्पन्न गरेको छ ।

    Advertisement

    २०८१ माघ १९ गते शनिबार चाबहिल चोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले गत १८ वर्षदेखि नेपाललाई सङ्घीयता बोकाइए पनि त्यो उपलब्धिविहीन भएको बताउनुभयो ।

    उहाँले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता तहसनहस पार्नकै लागि सङ्घीयता ल्याइएको दाबीसमेत गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै सङ्घीयताको विरोध गर्दै आएको बताउँदै उहाँले त्यसका उपलब्धि पनि प्राप्त भएको बताउनुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको विरोध गरेकै कारणले भारतको एक मधेस एक प्रदेशको नाममा नेपाललाई टुक्राउने षड्यन्त्र सफल हुन सकेन’ उहाँले भन्नुभयो ।

    उहाँले सङ्घीय संरचनालाई खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    मन्तव्यको क्रममा उहाँले अखिल (छैठौं) ले सङ्घीयता खारेजीका लागि आगामी चैत २४ देखि ३० गतेसम्मका लागि आयोजित काठमाडौँकेन्द्रित आन्दोलनमा पूर्ण रूपमा सहयोग गर्ने बताउनुभयो ।

    त्यस्तै, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले राजमोले राज्य पुनर्संरचनाको सन्दर्भको सन्दर्भमा अधिकार विकेन्द्रीकरणमा जोड दिए पनि त्यसप्रति बेवास्ता गरिएको बताउनुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाले प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनसहितको अधिकार विकेन्द्रीकरणको माग गरिरह्यो’ उहाँले भन्नुभयो– ‘त्यसको सट्टा सत्तारूढ दलहरूले जाति र क्षेत्रको आधारमा सङ्घीयता लागु गरे ।’

    परम्परादेखि सामाजिक सद्भाव कायम राख्दै आएका नेपाली समाजलाई जाति र क्षेत्रको आधारमा विभाजन गर्न नै सङ्घीयता ल्याइएको उहाँको भनाइ थियो ।

    उहाँले निष्कर्षस्वरूप भन्नुभयो– ‘सङ्घीयता फाल्न जति ढिलो हुन्छ, त्यति देश सङ्कटमा फस्ने छ । त्यसैले नेपाली जनता अहिलेदेखि नै जागृत हुनुपर्दछ ।’

    कार्यक्रमको सञ्चालन नेकपा (मसाल) ३ नं. प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहले र सञ्चालन राजमो काठमाडौँका सचिव छवि खनालले गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानले “वर्गीय मायाले यो मन फुरुक्कै” शीर्षकको गीतमा नृत्य प्रस्तुत गरेको थियो ।

      

    शनिबार, माघ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

    • २.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • ३.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ४.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ५.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ६.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ७.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ८.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.