• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

भूवनेश्वर र कटकको मूल प्रवाहको संयुक्त नगर सम्मेलन


  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
  • रामप्रसाद पौडेल, भूवनेश्वर (भारत) ।

    Advertisement

    भारत उडिसा प्रान्तको भूवनेश्वर र कटकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त नगर सम्मेलन सम्पन्न भएको छ ।

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २६, २०२५ का दिन सो भूवनेश्वरको तेह्रौँ र कटकको बाह्रौँ सम्मेलन सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै महासचिव पौडेलले मूल प्रवाहले भारत प्रवासमा रहेका नेपालीको हकहित र सुरक्षाको लागि स्थापनाकालदेखि नै सङ्घर्स गर्दै आइरहेको बताउनुभयो ।

    उहाँले भारतमा रहेका नेपालीहरू आधारकार्ड, रासनकार्डलगायतका सेवासुविधाबाट वञ्चित हुनु परिरहेकोमा मूल प्रवाहले भारत सरकारका सम्बन्धित निकायसँग आवाज उठाउदै आइरहेको बताउनुभयो ।

    सम्मेलनमा भाकपा माले) मासलाइन उडिसाका सेक्रेटरी विवेक रन्जन, मूल प्रवाह मध्यदक्षिण क्षेत्रीय सदस्य तथा सांस्कृतिक विभागकी संयोजक माया थापालगायतको आतिथ्य रहेको थियो ।

    रेकम जिसीको अध्यक्षता तथा सम्मरबहादुर माझीको सञ्चालनमा अघि बढेको सम्मेलनमा उपस्थित जनसमुदायलाई हेमकुमार थापा र सांस्कृतिक विभागका कलाकारले स्वागत गरिएको थियो ।

    नवनिर्वाचित दुईओटा नगर समितिको नामावली अखिल भारत नेपाली बिद्यार्थी सङ्घका केन्द्रीय सहसचिव सन्जोग दुलालले घोषणा गर्नुभएको थियो ।

    भूवेनश्वरको अध्यक्षमा जिसी

    सम्मेलनले रेकम जिसी अध्यक्ष रहनुभएको १३ पूर्ण, चार वैकल्पिक सदस्य र चार सल्लाहकारसहितको २१ सदस्यीय भूवनेश्वर नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा विजयकुमार लामा, सचिवमा केशव छेत्री, सहसचिवमा कृष्ण गौतम र कोषाध्यक्षमा पर्शुराम ल्याहोमगर रहनुभएको छ ।

    समितिको सदस्यमा गिरिराज परियार, शशिकला जिसी, कौसल्या परियार, मीना थापा, रामु क्षेत्री, रमेश परियार, थमन जिसी र शिवशङ्कर सिंह, वैकल्पिक सदस्यमा योगेश चौधरी, गोपाल थापा, मनोज परियार र बसन्ती क्षेत्री तथा सल्लाहकारमा धनबहादुर प्रधान, राजु सुनुवार, दिलबहादुर रोका र अरुण लामा रहनुभएको छ ।

    कटकको अध्यक्षमा माझी

    त्यस्तै, सम्मेलनले सम्मरबहादुर माझी अध्यक्ष रहनुभएको नौ पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकारसहितको १३ सदस्यीय कटक नगर समिति चयन गरेको छ ।

    समितिको सचिव लक्ष्मण राणा, कोषाध्यक्ष राजु सुनुवार, सदस्य अन्जु थापा, सुन्तली माझी, किसन सुनार, मन विक, दिव्या पाधा, व्यबहार माझी, वैकल्पिक सदस्य नरबहादुर केसी, लोक प्रसाद तथा सल्लाहकारमा हुकुम ओली र शिवकुमार सुनार रहनुभएको छ ।

    शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.