• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

एकता मञ्चका दर्जनौँ कार्यकर्ता मूल प्रवाहमा प्रवेश


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, लुधियाना (भारत) ।

    Advertisement

    भारतको लुधियानाबाट अखिल भारत नेपाली एकता मञ्चमा दर्जनौँ कार्यकर्ता मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् ।

    जनवरी १२, २०२५ का दिन लुधियाना सिटी र फोकलप्वाइन्ट नगर समितिद्वारा आयोजित एक औपचारिक कार्यक्रममा उनीहरू मूल प्रवाहमा प्रवेश गरेका हुन् ।

    समारोहमा नवप्रवेशीलाई केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य कुलबहादुर बगाले र केन्द्रीय सल्लाहकार राजकुमार शाहीले सामूहिक रूपमा मूल प्रवाहको सदस्यता प्रदान गर्दै फूलमाला, टीका र अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा नागरी

    कार्यक्रममा इन्द्रसिंह नागरीको नेतृत्वको टोलीले एकता मञ्च परित्याग गरी मूल प्रवाहमा प्रवेश गरेको थियो ।

    नवप्रवेशीमा लालबहादुर नेपाली, लाहुरे भुल, राकेश भुल, राहुल भुल, शङ्कर भुल (ए), राम नेपाली, टेकबहादुर बोहरा, केशव भुजेल, मोहन भुल, सुरज परियार, कृष्ण कटुवाल, निशान धामी, कमल सागर, भरत परियार, अमृत भुल ( बी), सागर भुल, हर्क भुजेल, बाजी भुल, विजय भुल, गणेशबहादुर नागरी र लक्ष्मण मल्ललगायत हुनुहुन्छ ।

    भेलाले नवप्रवेशीलाई समेटेर सिटी नगर समितिअन्तर्गत २१ सदस्यीय हेवोवाल डेयरी कम्प्लेक्स एरिया समिति गठन गरेको थियो ।
    समितिको अध्यक्षमा इन्द्रसिंह नागरी, उपाध्यक्षमा लालबहादुर नेपाली, सचिवमा गोविन्द बिसी, सहसचिवमा निसान धामी र कोषाध्यक्षमा राम नेपाली रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा टेक बोहरा, कमल सागर, बाजे भुजेल, अमृत भुजेल, मोहन भुजेल, लाहुरे भुजेल, शङ्कर भुजेल, राहुल भुल, विजय भुल, राकेश भुल, सागर भुल, हरिश भुल, बाजी भुल, केशव भुल र शिव परियार रहनुभएको छ ।

    नवगठित समितिको घोषणा मूल प्रवाह केन्द्रीय सदस्य खड्काले गर्नुभएको थियो ।

    समारोहमा गत डिसेम्बर २२, २०२४ का दिन सम्पन्न क्षेत्रीय सांस्कृतिक प्रतियोगितामा द्वितीय भएको लुधियानाको सांस्कृतिक टिमलाई केन्द्रीय सचिव सापकोटा, केन्द्रीय सदस्य खड्का बगाले र केन्द्रीय सल्लाहकार शाहीले नगर समितिको तर्फबाट सम्मानपत्र दिएर सम्मान गर्नुभएको थियो ।

    कार्यक्रम गोविन्द परियारको सञ्चालन, खुमबहादुर थापाको अध्यक्षता तथा उदयसिंह चन्दको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.