• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाह नेल्लुरको आठौँ सम्मेलन सम्पन्न


  •   बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
  • धर्मराज शर्मा, नेल्लुर (भारत) ।

    Advertisement

    भारतको नेल्लुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ नगर सम्मेलन सम्पन्न भएको छ ।

    केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख आतिथ्यमा जनवरी ४–५, २०२५ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    दक्षिण भारत क्षेत्रीय समितिअन्तर्गत पर्ने सो सम्मेलनको उद्घाटन मैनबत्ती बालेर प्रमुख अतिथि शर्माले गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले मूल प्रवाहले भारतस्थित नेपालीलाई सङ्गठनको आवश्यकता र श्रमजीवी वर्गको उद्वार र उत्थानको पक्षमा सङ्घर्ष गर्दै आएको दाबी गर्नुभयो ।

    उहाँले भारतस्थित नेपालीलाई मूल प्रवाहको झन्डामुनि गोलबन्द हुन आग्रह गर्नुभयो ।

    नेपालमा आगामी चैतमा हुन थालेको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलन भारतस्थित नेपालीका लागि पनि महत्त्वपूर्ण रहेको दाबी गर्दै उहाँले त्यसमा बढीभन्दा बढी सङ्ख्यामा सहभागी हुन आग्रह गर्नुभयो ।

    केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापाको विशिष्ट आतिथ्यमा रहेको सम्मेलनको उद्घाटन सत्रमा केन्द्रीय सदस्य ठाकुरप्रसाद केसी, क्षेत्रीय समितिका सदस्यहरू देविराम केसी र डिलबहादुर बसेल, क्षेत्रीय महिला विभागकी भूमादेवी केसी, रक्तिम मोर्चाकी देवी विक, समता विभागका लक्ष्मण सुनार र पूर्णबहादुर सुनार र जनजाति विभागका मनिराम पुनको पनि आतिथ्य रहेको थियो ।

    रुकमान खड्काको अध्यक्षता तथा मेखबहादुर खत्रीको सञ्चालनमा अघि बढेको सम्मेलनका उद्घाटन सत्रमा उपस्थित जनसमुदायलाई ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनट मौनधारणपछि रक्तिमका कलाकार र गोरबहादुर केसीले स्वागत गर्नुभएको थियो ।

    घोषणासभा
    दोस्रो दिन ठाकुरप्रसाद केसीको अध्यक्षता तथा देविराम केसीको सञ्चालनमा घोषणासभा अगाडि बढेको थियो । उपस्थित सहभागीलाई रक्तिमका कलाकार र डिलबहादुर बसेलले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरूले मन्तव्य राख्नुभएको थियो ।

    सम्मेलनद्वारा निर्वाचित प्यानलको घोषणा विशिष्ट अतिथि थापाले गर्नुभएको थियो ।

    अध्यक्षमा केसी

    सम्मेलनले ठाकुरप्रसाद केसी अध्यक्ष रहनुभएको २१ सदस्यीय मूल प्रवाहको नेल्लुर नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा मनिराम पुन, सचिवमा देविराम केसी, सहसचिवमा मेखबहादुर खत्री र कोषाध्यक्षमा डिलबहादुर बसेल रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा रुकमान खड्का, गोरबहादुर केसी, लक्ष्मण सुनार, भूमादेवी केसी, पूर्णबहादुर सुनार, धना योगी, सरस्वति सुनार र फुर्सी सुनार रहनुभएको छ ।

    रामबहादुर सुनार, दिनेश केसी, केशव सुनार र धनबहादुर मल्ल वैकल्पिक सदस्य रहनुभएको समितिको सल्लाहकारमा सूर्यबहादुर कसी, नरबहादुर सुनार, दीपक माझी र कल्पना खत्री रहनुभएको छ ।

    महिला विभागको संयोजकमा केसी

    नवनिर्वाचित अध्यक्ष केसीले भूमादेबि केसि संयोजक रहनुभएको १७ सदस्यीय नगर महिला विभागको घोषणा गर्नुभएको थियो ।

    विभागको सदस्यमा शुभद्रा केसी, सरस्वति सुनार, ललिता सुनार, गीता सुनार, फुर्सी सुनार, मीना माझी, मानसिंह थापा, खिमा पुन, निर्मला खड्का, तुलसी केसी, कल्पना खत्री, धना योगी, देवी विक, कमला विक, लीला राई र फुर्सी केसी रहनुभएको छ ।

    रक्तिम विभागमा खत्री

    त्यस्तै, नगर समितिका सचिव देविराम केसीले मेखबहादुर खत्री अध्यक्ष रहनुभएको १३ सदस्यीय रक्तिम विभागको नामावली प्रस्तुत गर्नुभएको थियो ।

    विभागको सदस्यमा धना योगी, गोरबहादुर केसी, पूणबहादुर सुनार, धनबहादुर मल्ल, लक्ष्मण सुनार, सरस्वति सुनार, देविराम केसी, कमला विक, कल्पना खत्री, मनिराम पुन, नारायण थापा र देवी विक रहनु भएको छ ।

    समता विभागमा सुनार

    एवम् प्रकारले नगर समितिको कोषाध्यक्ष डिलबहादुर बसेलले लक्ष्मण सुनार संयोजक रहनुभएको १७ सदस्यीय समता विभागको घोषणा गर्नुभएको थियो ।

    विभागको सदस्यमा पूर्णबहादुर सुनार, नरबहादुर सुनार, रामबहादुर सुनार, देवी विक, सरस्वति सुनार, फुर्सी सुनार, गीता विक, ललिता सुनार, रवि विक, कमला विक, रामबहादुर सुनार, केशव सुनार, गनबहादुर विक, सुनिल विक, धनबहादुर विक र लक्ष्मी विक रहनुभएको छ ।

    जनजाति विभागमा पुन

    नवनिर्वाचित नगर समितिका सदस्य गोरबहादुर केसीले मनिराम पुन संयोजक रहनुभएको सात सदस्यीय जनजाति विभागको प्यानल प्रस्तुत गर्नुभएको थियो ।

    विभागमा नेमबहादुर थापा, हस्तबहादुर पुन, खिमा पुन, नारायण थापा, प्रेम पुन र चेतमान जिएम सदस्य रहनुभएको छ ।

    सम्मेलनको सन्दर्भ पारेर खेलाइएको खेलकुद प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीयलाई प्रमुख अतिथिले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    सम्मेलनमा रक्तिमका कलाकारहरुले गीत, सङ्गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.