• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हिसारमा वक्तृत्वकला र सदस्यता अभियानसहित सांस्कृतिक विभाग गठन

  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, हिसार (भारत) ।

    Advertisement

    भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वक्तृत्वकला, सदस्यता अभियान र कलाकार सम्मान तथा सांस्कृतिक विभागको पुनर्गठन कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ ।

    केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको प्रमुख आतिथ्यमा जनवरी ५, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    वक्तृत्वकला प्रतियोगिता

    मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको आतिथ्य रहेको उक्त प्रतियोगितामा २२ जनाले भाग लिएका थिए । धनवीर पुनमगर, नन्दबहादुर लम्तरी, बाबुराम पोख्रेल निर्णायक मण्डलमा रहनुभएको उक्त प्रतियोगितामा प्रथम कमला बगाले, द्वितीय मनबहादुर घर्तीमगर र तृतीय दुर्गा ज्ञवाली हुनुभएको थियो ।

    सांस्कृतिक विभाग

    कार्यक्रममा गत डिसेम्बर २२, २०२४ का दिन सम्पन्न चन्डिगढमा सम्पन्न क्षेत्रीय सांस्कृतिक प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको हिसारको कलाकार टिमलाई नगर समितिको तर्फबाट सम्मान गरिएको थियो ।

    कलाकार सम्मानपछि सोही समारोहमा दीपा लम्तरीको संयोजकत्वमा १३ सदस्यीय सांस्कृतिक विभाग पुनर्गठन गरिएको थियो । समितिमा लालबहादुर लम्तरी, नन्दबहादुर लम्तरी, योगेन्द्र दर्लामी, सेती राना, सबिता राना, ज्योती सारू, योगिता सारू, यमलाल पौड्याल, लक्ष्मी रासकोटी, कृति बिसी, सीता पोख्रेल र रवि गैरे रहनुभएको छ ।

    बाल संयोजक मुखिया

    सोही समारोहमा प्रमिला मुखिया संयोजक रहनुभएको बाल समिति पनि बनाइएको छ । समितिको सदस्यमा मङ्गल मुखिया, दिपास रास्कोटी, सरिता थापा, आशा मुखिया, मोनिका मुखिया, दीपक मुखिया, दिल माया मुखिया रहनु भएको छ ।

    कार्यक्रम सेती रानाको अध्यक्षतामा तथा विष्णु गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । उपस्थित सहभागीलाई सांस्कृतिक विमागका कलाकार र नगर समितिका रामु शर्माले स्वागत गर्नुभएको थियो ।

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.