• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मूल प्रवाहको दोस्रो चरणको नगर सम्मेलन अभियान चल्दै


  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
  • नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दोस्रो चरणको नगर सम्मेलन अभियान सुरु भएको छ । खासगरी दक्षिण भारत र पश्चिम भारत क्षेत्रमा सम्मेलन अभियान सुरु भएका हुन् ।

    Advertisement

    बेङ्गलोर

    बेङ्गलोरमा उत्तर र दक्षिण नगर समितिको संयुक्त सत्रौँ नगर सम्मेलन उद्घाटन समाराह नोभेम्बर ३०, २०२४ का दिन सम्पन्न भएको छ ।
    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य जनकराज पौडेल, नरेशकुमार विक, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विक, सहसचिव धर्मराज शर्मा, सदस्य धर्म पहरी, पार्वती विक, परमानन्द खडायत, क्षेत्रीय महिला विभागका सदस्य दुरा पहरी, विद्यार्थी विभागका केन्द्रीय सदस्य सन्तोषकुमार पहरीको आतिथ्य तथा मन्तव्य रहेको थियो ।

    उत्तर नगर समितिका उपाध्यक्ष ओमबहादुर दाहालको अध्यक्षता तथा दक्षिण नगर समितिका सहसचिव दानबहादुर पहरीको सञ्चालनबाट सम्मेलन अघि बढेको थियो ।

    उपस्थित सम्पूर्णलाई रक्तिम सांस्कृतिक कलाकार र दक्षिण नगर समितिका कोषाध्यक्ष रमेशराम विकले स्वागत गर्नुभएको थियो ।

    घोषणासभा

    धर्म पहरीको अध्यक्षता र दक्षिण नगर समितिका अध्यक्ष नरेशकुमार विकको सञ्चालनमा घोषणासभा सुरु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि महासचिव प्रेम पौडेलका साथै अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय अध्यक्ष प्राडा श्रीधर गौतम, महिला वरिष्ठ सदस्य कलावती विक, कलाकारबाट भारती परियार, वरिष्ठ नागरिक गणेश परियार, कर्नाटक रैती सेवा सङ्घका स्टेट प्रेसिडेन्ट पुजरा, अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सदस्य दीपक विक, सामाजिक अभियन्ता केएस थलो प्रोग्रामका सञ्चालक रनी कोलीलगायतको आतिथ्य तथा मन्तव्य रहेको थियो ।

    सहभागीलाई दक्षिण नगर समितिका सदस्य दशरथ विक र रक्तिमका कलाकारले स्वागत गर्नुभएको थियो ।

    बेङ्गलोर उत्तरको अध्यक्षमा दाहाल

    सम्मेलनले ओमबहादुर दाहाल अध्यक्ष रहनुभएको १३ पूर्ण तीन वैकल्पिक र तीन सल्लाहकार गरी १९ सदस्यीय बेङ्गलोर उत्तर नगर समिति चयन गरेको छ ।

    समितिमा उपाध्यक्ष भारती परियार, सचिव जयबहादुर विक, सहसचिव किशोरकुमार विक, कोषाध्यक्ष तिलक केसी तथा सदस्यमा दुरा पहरी, सरस्वती केसी, निर्मला दाहाल, सीता कुँवर, धर्म पहरी, शान्ति परियार, चक्रबहादुर रावल र एक स्थान रिक्त राखिएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा तेजेन्द्र थापा, बद्धिबहादुर गुरुङ र एक स्थान रिक्त तथा सल्लाहकारमा चन्द्रबहादुर थापा, जितु पुन र एक स्थान रिक्त रहेको छ ।

    महिला विभागको संयोजकमा केसी

    सम्मेलनले सरस्वती केसी संयोजक रहनुभएको ११ सदस्यीय महिला विभाग चयन गरेको छ । समितिको सदस्यमा मीना गुरुङ, सोनी गुरुङ, भागिरथी विक, मीना खत्री, नन्दादेवी विक, दुरा पहरी, निर्मला दाहाल, सीता कुँवर, भारती परियार र शान्ति परियार रहनुभएको छ ।

    बेङ्गलोर दक्षिणमा कोली

    त्यस्तै सम्मेलनले बलराम कोली अध्यक्ष रहनुभएको १५ पूर्ण चार वैकल्पिक र चार सल्लाहकारसहितको २१ सदस्यीय बेङ्गलोर दक्षिण नगर समिति चयन गरेको छ ।

    समितिमा उपाध्यक्ष परमानन्द खडायत, सचिव दानबहादुर पहरी, सहसचिव रामराज पौडेल, कोषाध्यक्ष रमेशराम विक तथा सदस्यमा नरेशकुमार विक, दशरथ विक, पार्वतीदेवी विक, राजुदेवी विक, मानबहादुर विक र रमेशराज विक रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यमा सुनिता विक, विनोद कोली, माया कोली, एक स्थान रिक्त तथा सल्लाहकारमा रमिला जाग्री, जयराम विक, राम विसी र एक स्थान रिक्त राखिएको छ ।

    महिला विभागको संयोजकमा विक

    सम्मेलनले बेङ्गलोर दक्षिण नगर समितिअन्तर्गत राजुदेवी विक संयोजक रहनुभएको महिला विभाग गठन गरेको छ ।

    समितिको सदस्यमा रमिला जाग्री, सुनिता विक, चाँदनी विक, कलावती विक, पार्वतीदेवी विक, सरू पहरी, माया कोली, ज्योति विक, गङ्गादेवी विक, आशा विक, सरस्वती विक, पार्वती विक, कल्पना ऐर, करिश्मा विक, सबिग विक र जयन्ती विक रहनुभएको छ ।
    सभामा उपस्थित सम्पूर्णलाई उत्तर नगर समितिका सदस्य जयबहादुर विकले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    रायगढ र अलिबाग

    मध्यपश्चिम भारत क्षेत्रीय समितिअन्तर्गत महाराष्ट्रको रायगढ जिल्लाका दुई नगर रायगढ र अलिबागको नगर सम्मेलन डिसेम्बर १, २०२४ का दिन सम्पन्न भएको छ ।

    दुबै नगरले सम्मेलनको उद्घाटन र बन्दसत्र अलग अलग स्थान र मितिमा गरी संयुक्त घोषणा सभा नवी मुम्बई पनवेलको महाजन वाडी हलमा सम्पन्न गरेका हुन्

    सम्मेलनलाई प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनालले सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, केन्द्रीय सदस्यहरू गोविन्द थापा, खुम पुन, टङ्क कुवर, केन्द्रीय सदस्य तथा मध्यपश्चिम क्षेत्रीय अध्यक्ष श्याम तरामु, केन्द्रीय सांस्कृतिक विभाग सदस्य तथा क्षेत्रीय सचिव बोम सिँजापती, महिला क्षेत्रीय विभागकी सुनिता पुन र राष्ट्रिय जनमोर्चा डोटीका चन्द्र सिंहले पनि नवनिर्वाचित समितिलाई शुभकामना दिनुभएको थियो ।

    घोषणासभाको अध्यक्षता जितमान सिँजालीले र सञ्चालन रन बोगटीले गर्नुभएको थियो कार्यक्रममा सहभागीलाई सन्तबहादुर थापा र कलाकारले स्वागत गर्नुभएको थियो ।

    अलिबागको अध्यक्षमा थापा

    सम्मेलनले चित्रबहादुर थापा अध्यक्ष रहनुभएको अलिबागको नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा मीना गुरुङ, सचिवमा ईश्वर पुन, सहसचिवमा खिमबहादुर गुरुङ, कोषाध्यक्षमा कुमार थापा तथा सदस्यमा मधु पुन, खिमबहादुर पल्ली, पुरन गुरुङ, झगबहादुर थापा, यमबहादुर पल्ली, नुमबहादुर थापा, धनबहादुर सारू र एक स्थान रिक्त राखिएको छ ।

    समितिको वैकल्पिक सदस्यमा भक्तबहादुर गुरुङ, सुशील गुरुङ, हेमन्त दर्लामी र एक स्थान रिक्त तथा सल्लाहकारमा मानबहादुर पुन, राजु पुन र बलबहादुर रोकामगर रहनुभएको छ ।

    अलीबाग नगर समितिको सम्मेलन उद्घाटन समारोह एवम् बन्दसत्र नोभेम्बर २९, २०२४ का दिन सम्पन्न भएको थियो । उद्घाटन समारोहको अध्यक्षता खिमबहादुर पल्लीले र सञ्चालन चित्रबहादुर थापा एवम् स्वागत मन्तव्य नुमबहादुर थापाले गर्नुभएको थियो ।

    सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनाल गर्नुभएको थियो । उद्घाटन समारोहमा केन्द्रीय सदस्य गोविन्द थापा र खुम पुनले मन्तव्य राख्नुभएको थियो ।

    रायगढको अध्यक्षमा राहाडी

    सम्मेलनले अनन्त राहाडी अध्यक्ष रहनुभएको रायगढ नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा रन बोगटी, सचिवमा सन्तबहादुर थापा, सहसचिवमा तिलक गौतमे, कोषाध्यक्षमा तिलक राना तथा सदस्यमा जितमान सिँजाली, दानबहादुर राना, ध्रुव अर्याल, महेन्द्र थापा, यममाया राना, करन महर र दुई स्थान रिक्त राखिएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा नेत्र बडेला, ज्ञानु राहदी, भीमा थापा, हुमबहादुर थापा (रवि) तथा सल्लाहकारमा शेरबहादुर थापा, देवबहादुर कुँवर, हरि गौतमे र डा. हिमबहादुर थापा रहनुभएको छ ।

    महिला विभागको संयोजकमा राना

    रायगढ नगर समितिअन्तर्गत यममाया रानाको संयोजकत्वमा महिला विभाग गठन गरिएको छ ।

    समितिको सदस्यमा ज्ञानु राहदी, भीमा थापा, रत्ना बोगटी, पार्वती थापा, धनिसरा थापा, ज्ञानीमाया राहाडी, जीवकला तरामु, चेलिसा राहडी, सरिता गौतमे, जीवन तरामु, निर्मला तरामु, यमकली तरामु र मन कुमारी थापा रहनुभएको छ ।

    रायगढ नगर समितिको नवौँ सम्मेलनको उद्घाटन एवम बन्दसत्र नोभेम्बर ३०, ३० का दिन सम्पन्न भएको थियो ।

    उद्घाटन समारोहको अध्यक्षता जितमान सिँजालीले र सञ्चालन तिलक रानाले गर्नुभएको थियो । ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमका सहभागीलाई रन बोगटी स्वागत गर्नुभएको थियो ।

    सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो । केन्द्रीय सदस्य गोविन्द थापा र मध्यभारत क्षेत्रीय कोषाध्यक्ष अनन्त राहडीले पनि मन्तव्य राख्नुभएको थियो ।

    मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.