• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

गल्कोट समाज कान्साईले प्रथम नेपाल फेस्टिभल आयोजना गर्दै


  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।

    Advertisement

    गल्कोट समाज कान्साईले “संसारभर छरिएर रहेका गल्कोटेलाई उठौँ, जुटौँ, हातेमालो गरौँ, संसारका गल्कोटे एकजुट होऔँ” मूल नाराका साथ प्रथम कान्साई प्रथम नेपाल फेस्टिभल आयोजना गर्दै छ ।

    आगामी नेपाली नयाँ वर्ष २०८२ अर्थात् अङ्ग्रेजी वर्ष २०२५ जुन महिनाको १४ र १५ गते शनिबार र आइतबारको दिन पारेर कान्साईमा सो कार्यक्रम गर्न लालिएको हो ।

    आयोजकका अनुसार नेपालको भेषभूषा, कला, साहित्य, संस्कार–संस्कृति, सभ्यतासहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्त्व झल्किने गरी नेपालको मौलिक रहनसहन तथा नेपाली जीवनशैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरी जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने, पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ ।

    जापानको कान्साईमा पहिलोपटक ऐतिहासिक प्रथम नेपाल फेस्टिभल गर्ने निर्णय कार्यसमितिको प्रथम बैठकले निर्णय गरिसकेको र तदअनुरूप अगाडि बढेको संस्थाका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

    जापान जस्तो व्यस्त देशमा कान्साईमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा जापानमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा सम्पूर्ण नेपाली समुदायलाई समेट्दै हुन गइरहेको दुई दिने फेस्टिभलमा नेपालका ख्यातिप्राप्त चर्चित विभिन्न संस्कृति तथा विधाका दर्जनौँ राष्ट्रिय कलाकारको साथमा गरिने र उक्त फेस्टिभलमा भएको आम्दानीबाट संसारभरिका गल्कोटेहरूले अपनत्व महसुस गर्न सक्ने गरी दीर्घकालीन योजनाअन्तर्गत अन्तर्राष्ट्रिय गल्कोट समाज बहुसांस्कृतिक, बहुउद्देशीय समाज घर निर्माण गर्ने (अन्तर्राष्ट्रिय मापदण्डअनुसार) तथा नेपाली समुदायमा भइपरी आउँदा एकजुट हुँदै अगाडि बढ्ने आयोजक संस्थाले बताएको छ ।

    परदेशी समाज सेवाको गौरवपूर्ण इतिहास बोकेको गल्कोट समाजले जापानमा क्रियाशील नेपाली समुदायमा आर्थिक, नैतिक, भौतिक, सामाजिक सांस्कृतिक सद्भावको सहयोग अपेक्षासहित यो फेस्टिभलको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

    फेस्टिभल जापानको ओसाका सहरमा अवस्थित ओसाका क्रियटिभ सेन्टरको प्राङ्गणमा हुने छ ।

    आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.