खिमराज चालिसे (चन्डिगढ)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय छयालिसौँ स्थापना दिवस सुदूरपश्चिमोत्तर क्षेत्रको लुधियाना फोकलपाईन्टमा सम्पन्न गरिएको छ।
Advertisement
नोभेम्बर ७, २०२४ का दिन सो दिवस मनाइएको हो ।
कार्यक्रममा वक्ताहरू मूल प्रवाह सांस्कृतिक विभागका चेतमान खत्री, फोकलपाईन्ट नगरका लक्ष्मण भट्ट, धनप्रसाद अधिकारी, जनजाती नगरका देवीराम थापा, महिला नगरकि बिमला अधिकारीलगायत हुनुहुन्थ्यो।
कार्यक्रम मोहन केसीको अध्यक्षता, अर्जुन केसीको सञ्चालन र हरि केसीले स्वागत गर्नुभएको थियोे।