• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्युठानका दुर्गबहादुरको हैदरावादमा निधन, मूल प्रवाहद्वारा दाहसंस्कार


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • रामप्रसाद पौडेल, हैदरावाद (भारत) ।

    Advertisement

    प्युठानका दुर्गबहादुर पुनको दुर्घटनामा परी भारतको हैदरावादमा निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंसकार गरेको छ ।

    दुर्घटनामा परेका पुनको अक्टोबर २६, २०२४ का दिन हैदरावादस्थित गान्धी हस्पिटलमा उपचारको दौरानमा निधन भएको हो ।

    प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–६ सालबाङ निवासी बुबा चन्द्रबहादुर पुनमगर र आमा बनिदेवी पुनमगरको छोरा दुर्गबहादुर (दुर्गेस) हैदरावाद उप्पलको मार्वल पसलमा कार्यरत हुनुहुन्थ्यो । उहाँ यही अक्टोबर २० का दिन बेलुकी करिब ९/१० बजेतिर मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अटोनगरका सचिव नुमलाल पुनमगरको पहलमा उनलाई पहिला सुप्रजा हस्पिटलमा भर्ना गरिएको थियो । पछि नगर अध्यक्ष वीरबहादुर विक र नगर सचिव भूपाल ठाडा रानामगरसमेतको पहलमा गान्धी अस्पताल रेफर गरिएको थियो ।

    रक्तिम सांस्कृतिक विभागकी क्षेत्रीय संयोजक माया थापामगर, मध्यदक्षिण क्षेत्रीय सदस्य राजु दुलाल र बालनगर टोल समितिका सदस्य चन्द्रकला विकसमेतको पहलिमा मृतक दुर्गबहादुरको कवाडीगुडास्थित घाटमा अन्त्येष्टि गरिएको थियो ।

    दाहसंस्कार स्थलमा मूल प्रवाहको दक्षिण हैदरावाद नगर समितिले श्रद्धाञ्जलीसभा सम्पन्न गरेको थियो ।

    एक मिनेट मौनधारणपश्चात् अघि बढेको उक्त कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्णबहादुर थापा, परिषद् सदस्य गङ्गा कडायत, क्षेत्रीय सदस्य गोमा रानामगर, दक्षिण हैदरावाद नगर समितिका अध्यक्ष वीरबहादुर विक, नगर सदस्य गिरबहादुर कार्की र कम्पनीका अरिहेन्टले शोकमन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन दक्षिण हैदरावादका सचिव भूपाल ठाडा रानामगरले गर्नुभएको थियो ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.