काठमाडौं । आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
Advertisement
आज यसअघि ५७ जनामा पुष्टि भएको थियो । नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।