• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

चेन्नईमा मूल प्रवाह किल्पाक एरियाको बाइसौँ सम्मेलन


  •   मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
  • चेन्नई (भारत) । चेन्नईको किल्पाकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको बाइसौँ एरिया सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    दक्षिण भारत क्षेत्रीय समितिका सचिवालय सदस्य बुद्धिराम पौडेलको प्रमुख आतिथ्यमा अक्टोबर १३, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले मूल प्रवाह आफ्नो स्थापनाकालदेखि नीतिसिद्धान्तमा आधारित सङ्गठन भएको दावी गर्नुभयो ।

    सम्मेलनलाई केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, केन्द्रीय सदस्यहरू चन्द्रकान्त शर्मा, केशमान नेपाली, जनकराज पौडेल, काशीराम शर्मा र खगेश्वर सुनार, क्षेत्रीय सदस्य गोविन्द शर्मा र चेन्नई पश्चिम नगर समितिका सदस्य प्रकाश नेपालीलगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    राजकुमार सुनारको अध्यक्षता तथा नेत्रलाल शर्माको सञ्चालनबाट अगाडि बढेको सो शत्रमा सहिदको सम्मानमा एक मिनेट मौनधारणका साथै उपस्थित जनमानसलाई सांस्कृतिक विभागका कलाकार र अनिता गिरीले स्वागत गर्नुभएको थियो ।

    सम्मेलनको दोस्रो चरणको कार्यक्रममा चन्द्रकान्त शर्मा, खगेश्वर सुनार र किशोर शर्मा रहेको तीन सदस्यीय चुनाव आयोगको निर्देशनमा बन्दशत्र अगाडि बढेको थियो । चुनाव आयोगको तर्फबाट प्रस्तुत सङ्ख्या र नामावलीको प्यानल एकमतले पारित भएको थियो । समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन एरिया समितिका सचिव नेत्रलाल शर्माले प्रस्तुत गर्नुभएको थियो ।

    अध्यक्षमा सुनार

    सम्मेलनले राजकुमार सुनार अध्यक्ष रहनुभएको १३ पूर्ण तीन वैकल्पिक र तीन सल्लाहकार गरी १९ सदस्यीय नयाँ एरिया समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्ष रामु नेपाली सी, सचिवमा विज्ञान नेपाली, सहसचिवमा रवि नेपाली, कोषाध्यक्षमा नेत्रलाल शर्मा तथा सदस्यमा अशोक नेपाली, बुद्ध नेपाली, रामु नेपाली बी, गोविन्द नेपाली, अनिता गिरी, कविता योगी, जानकी बिसी र कमला नेपाली रहनुभएको छ ।

    कृष्ण परियार, प्रेम नेपाली र लालबहादुर नेपाली वैकल्पिक सदस्य रहनुभएको सो समितिको सल्लाहकारमा कोपिला नेपाली, लक्ष्मी विष्ट र अनु नेपालीलाई चयन गरेको छ ।

    नवनिर्वाचित समितिको तर्फबाट सुनारले शपथ ग्रहण गर्नुभएपछि समितिलाई चेन्नै पश्चिम नगर समितिका सचिव किशोर शर्मा, महिला विभाग संयोजक गोमाकुमारी शाही र सांस्कृतिक क्षेत्रीय विभाग सदस्य डिलबहादुर जिएमले बधाई तथा रामु नेपालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    सम्मेलनमा सांस्कृतिक विभागका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.