• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कञ्चनपुरमा पनि जल्यो मोदीको पुत्ला


  •   सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
  • पुष्कर भट्ट, महेन्द्रनगर ।
    नेपाली भुमि लिपुलेकमा सडक बनाएर भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको विरोधमा कञ्चनपुरमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । सोमबार कञ्चनपुरको भीमदत्तनगर, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा पुत्ला दहन गरिएको हो ।

    Advertisement

    कोणसभामा वक्ताहरुले भारतलाई अतिक्रमित भूमि फिर्ता गर्न चेतावनीसहित नेपाल सरकारलाई हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिन आग्रह गरेका थिए ।

    वेदकोट नगरपालिकामा पुत्ला दहन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का महासचिव महेशराज जोशीले कोरोना भाइरसको महामारीको अवसर छोपेर भारतले नेपाली भूमिमा सडक सञ्चालन गरेको जोशीले बताउनुभयो । महासचिव जोशीले नेपाली भूमिमाथिको हस्तक्षेपविरुद्ध अब जनस्तरबाटै प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

    कोरोनाको महामारीलाई पनि वेवास्ता गर्दै जनता सडकमा उत्रिरहेको भन्दै महासचिव जोशीले नेपाल सरकारले तत्काल समस्यालाई अन्तर्राष्ट्रियकरण नगरे नेपाल सरकार सँगै भारतीय साम्राज्यवादलाई पनि हस्तक्षेप महंगो पर्ने बताउनुभयो ।

    अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टले सञ्चालन गरेको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मी बडु, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गोबिन्द बोहरा, बेदकोट नगर संयोजक कमल साहु, रक्तिम सास्कृतिक अभियानका जिल्ला अध्यक्ष ललित चन्द, अखिल नेपाल युवक संघका प्रदेश सदस्य भुपेन्द्र भण्डारी, राजमो नेता धर्मदेव पन्त, विद्यार्थी नेता कपिल नाथ लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    यस्तै, शुक्लाफाँटा नगरपालिकामा आयोजित पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले १०/१२ वर्ष लगाएर भारतले नेपाली भूमिमा बाटो बनाउँदासमेत शासकहरु टुलुटुलु हेरिबसेको आरोप लगाउनुभयो ।

    यसैगरी महेन्द्रगरमा आयोजित कार्यक्रमलाई राजमो जिल्ला सहसचिव लालबहादुर कुँवर र कृष्णपुर नगरपालिकामा आयोजित कार्यक्रमलाई जातीय समता समाजका महासचिव गोविन्द विकले सम्बोधन गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    कैलालीका ठाउँ-ठाउँमा मोदीको पुत्ला दहन, प्रहरीसँग झडप

    भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

    सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.