• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन


  •   आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
  • डोटी । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । राष्ट्रिय जनमोर्चा डोटीको आयोजनामा आइतबार मोदीको पुत्ला जलाएर विरोध प्रदर्शन गरिएको हो ।

    Advertisement

    पुत्ला दहन पछि बोल्दै राजमो डोटीका सचिव केशनाथ योगीले नेपाली भूमिमा सडक खनेर भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेको बताउनुभयो । नेपाली शासकहरुको भारतप्रतिको दब्बु मानसिकताका कारण भारतले नेपाली भूमि मिच्दै लगेको योगीको आरोप थियो ।

    लिपुलेकमाथिका भारतीय हस्तक्षेप विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै योगीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा तत्काल कायम गर्न तथा अतिक्रमित भूमिबारे सप्रमाण अन्तर्राष्ट्रियकरण गर्न माग गर्नुभयो । केआईसिंह गाउँपालिकामा भएको विरोध कार्यक्रमको सञ्चालन हरि भट्टराईले गर्नुभएको थियो ।

    यस्तै, सोही विषयलाई लिएर राजमो डडेल्धुराले पनि विरोध प्रदर्शन गरेको छ । डडेल्धुराको भातकाँडामा आयोजित कोणसभामा अनेरास्ववियू (छैटौं) का जिल्ला अध्यक्ष टंक अवस्थीले सम्बोधन गर्दै भारतलाई नेपाली सार्वभौम भूमिमाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिनुभएको थियो ।

    नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फि रुपमा सडक सञ्चालन गरेको विरुद्धमा राजमोले विरोधलाई निरन्तरता दिने भएको छ । लकडाउनका कारण ठुलो समूहमा एकत्रित भएर विरोध प्रदर्शन गर्ने अवस्था नभएकोले विभिन्न गाउँहरुमा विरोध प्रदर्शनको आयोजना गरिएको राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भोलि (सोमबार) कैलालीको अत्तरिया, धनगढी, टिकापुर, कञ्चनपुरको बेदकोट, बेलौरीलगायतका स्थानमा विरोध प्रदर्शन हुनेछ ।

    भारतले हालै मानसरोवर यात्राको लिंक रोड उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ । भारतीय बीआरओ (बोर्डर रोड अर्गनाइनेसन) ले निर्माण गरेको धार्चुलादेखि लिपुलेकसम्मको सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेका थिए ।

    भारतीय कदमको नेपालमा कडा विरोध भइरहेको छ भने सरकारले पनि त्यसविरुद्ध विज्ञप्तिमार्फत असन्तुष्टि जनाएको छ ।

    आइतबार, बैशाख २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.