• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाह चेन्नई अम्बतुर ‘ए’ मा नयाँ नेतृत्व


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा संचालित अम्बतुर ‘ए’ एरिया समितिको दोस्रो एरिया भेला हिजो २२ सेप्टेम्बर २०२४ को सम्पन्न भएको छ।

    Advertisement

    १९औँ सम्मेलन पछिको दोश्रो एरिया भेला मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सल्लाहकार तथा चेन्नई पश्चिम नगर सहसचिव नेत्र लाल शर्माले मैनबत्ती बालेर तालीको गड्गडाहटबीच उद्घाटन गर्नुभयो ।

    उहाँले उद्घाटन भाषणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहास र मूल प्रवाहले प्रवासी नेपालीहरूको बीचमा खेलेको भूमिका बारेमा स्पष्ट पार्नु भएको थियो।

    भेलामाविशिष्ट अतिथिको आसनबाट मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, अतिथिहरु चेन्नई पश्चिम नगर उपाध्यक्ष शशी थापा मगर, पश्चिम नगर कोषाध्यक्ष एक देव शर्मा, पश्चिम नगर सदस्य प्रकाश नेपाली, पश्चिम नगर सचिव किशोर शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

    भेलाद्वारा निर्वाचित समितिको घोषणा मूल प्रवाह क्षेत्रीय सदस्य तथा चेन्नई पश्चिम नगर सचिव किशोर शर्माले प्रस्तुत गर्नुभएको थियो। भेलाले दुर्गा बहादुर रायमाझीको अध्यक्षतामा ११ पूर्ण, २ वैकल्पिक, २ सल्लाहकार गरी १५ सदस्यीय एरिया समितीको गठन गरेको छ।

    उपाध्यक्ष भवानी खत्री क्षेत्री, सचिव डिल बहादुर जि एम, सहसचिव तिलक शर्मा, कोषाध्यक्ष केशमान नेपाली, निर्वाचित हुनु भएको छ। समितीका सदस्यहरूमा चन्द्र बहादुर लुंगेली, शालिकराम शर्मा, पदममाया नेपाली, भैर बहादुर रायमाझी, हिमलाल शर्मा, लक्ष्मण नेपाली रहनु भएको छ।

    यसैगरि वैकल्पिक सदस्यहरुमा हिमा जि एम, हरी केसी रहनु भएको छ भने सल्लाहकारहरुमा अनिश नेपाली, र विकास सुनार रहनु भएको छ।

    नवनिर्वाचित समितिलाई चेन्नई पश्चिम नगर समितिका उपाध्यक्ष शशीराम थापा, नगर कोषाध्यक्ष एकादेव शर्मा, प्रकाश बहादुर नेपाली, महिला विभाग कमला नेपाली र भगवती खत्री सुनारले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो।

    कार्यक्रम दुर्गा बहादुर रायमाझीको अध्यक्षतामा तथा डिल बहादुर जिएमको सञ्चालनमा सम्पन्न भएको हो भने तिलक शर्मा र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गर्नुभएको थियो।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.