• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ९. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • १०. नेपाली राजनीति र नियति

अहमदाबादमा मूल प्रवाहको नगर भेला


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • अहमदाबाद (भारत) । भारतको अहमदावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्य अगस्त २५, २०२४ का दिन भेला सम्पन्न भएको हो ।

    भेलाको उद्घाटन गर्दै प्रमुख अतिथिले खनालले नेपालको जहाँबाट आएको भए पनि सबैको समस्या उस्तै भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– समस्याको समाधान गर्न वैचारिक रूपमा सचेत हुँदै क्रान्ति र परिवर्तनको पक्षमा अगाडि बढ्ने सङ्गठनको खाँचो पूरा गर्ने काम मूल प्रवाहले गरेको छ ।’

    भेलामा केन्द्रीय सल्लाहकार मोहन बस्नेतको पनि आतिथ्य रहेको थियो ।

    अध्यक्षमा सोनी

    भेलाले दिलिप सोनी अध्यक्षता रहनुभएको १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहित २१ सदस्यीय नगर समिति पुनर्गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा राकेश सोनी, सचिवमा राजकुमार थापा, सहसचिवमा टीका सोनी र कोषाध्यक्षमा टेकबहादुर वर्मा रहनुभएको छ ।

    सदस्यहरूमा श्याम राहुमगर, अर्जुन चोल्पाली, लीला सोनी, दुर्गा सोनी, धर्मेन्द्र लामा र कमल बुढा तथा वैकल्पिक सदस्यमा जेनिस थापा, राकेश विक र पवन बुढा रहनुभएको छ ।

    सम्मेलनले नरेश भट्टराई, विजय विक, मोहन बस्नेत र गोविन्द थापालाई सल्लाहकारमा चयन गरेको छ ।

    भेला नयाँ समितिको सङ्ख्या र प्यानल प्रस्ताव केन्द्रीय सदस्य गोविन्द थापाले प्रस्तुत गर्नुभएको थियो । भेलाबाट सर्वसम्मत पारित भएपछि समितिको तर्फबाट अध्यक्ष सोनीले प्रतिबद्धता मन्तव्य दिनुभएको थियो ।

    नवगठित समितिलाई पूर्व केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष भीमसिंह विष्टले बधाई दिनुभएको थियो ।

    टेकबहादुर बर्माको अध्यक्षता एवम् राजकुमार थापाको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा श्याम राहुमगरले स्वागत गर्नुभएको थियो ।

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.