• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दुदिलाभाटीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला (फोटासहित)


  •   शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
  • बागलुङबजार । बागलुङको गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीमा दुदिलाभाटीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यमा २०८१ जेठ १२ गते शनिबार भाटीबजारमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथि थापाले प्रशिक्षण भेलाको उद्घाटन द्वीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।

    सो अवसरमा सम्बोधन गर्दै उहाँले सत्ता सञ्चालक नै ठगी, भ्रष्टाचार र जघन्य अपराधको दलदलबाट मुक्त हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

    राजनैतिक अस्थिरता र सङ्घीयताका कारण मुलुक कमजोर र आर्थिक सङ्कटमा फस्दै गएकाले देशलाई असफल हुनबाट जोगाउन राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राष्ट्रियता र जनजीविकाको आन्दोलनलाई सफल पार्न उहाँले सबैलाई आह्वान गर्नुभयो ।

    कार्यक्रमलाई राजमो केन्द्रीय सदस्य बेदिलाल सापकोटा, राजमो बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सल्लाहकार टङ्क केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, नारायण सापकोटा, जिल्ला सदस्य तथा गलकोट नगरपालिका वडा नं. १ का अध्यक्ष लालबहादुर राना, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका सदस्य भीम पुन, वडासदस्य तुलबहादुर खत्री, बमबहादुर कार्कीले शुभकामना दिनुभएको थियो ।

    अध्यक्षमा विक

    भेलाले रनबहादुर विकको अध्यक्षतामा सल्लाहकारसहित २७ सदस्यीय राजमोको वडा समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा दुर्गा पुन, सचिवमा इन्द्रसिंह बुढाथोकी, सहसचिवमा नन्दु नेपाली र कोषाध्यक्षमा हरिमाया सुवेदी रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा तुलबहादुर खत्री, टीका भण्डारी, देउमाया सुनार, मीनबहादुर मगर, ताराबहादुर खत्री, मनबहादुर खत्री, मीनबहादुर खत्री, रत्ना सुनार, रनबहादुर विक, छमबहादुर पुन, दुर्गा खत्री, भीमबहादुर पुन, मीनबहादुर कुँवर, कुमारी कुँवर, अमरबहादुर कुँवर, भुमलाल सुवेदी, तुलसी कार्की, सकुन पन्त कार्की, तारा भण्डारी, बबिता नेपाली र चन्द्रबहादुर खत्री रहनुभएको छ ।

    एवम् प्रकारले सल्लाहकारमा क्या. लिलबहादुर खत्री, दिलबहादुर काउचा, हीराबहादुर खत्री, नेत्र बुढाथोकी, गुमानसिंह पुन, पूर्णबहादुर खत्री र झमबहादुर कार्की रहनुभएको छ ।

    राजमो वडा समितिका उपाध्यक्ष दुर्गा पुनको अध्यक्षता तथा सदस्य हरिमाया सुवेदीको स्वागत मन्तव्यका साथ अघि बढेको सो कार्यक्रमको सञ्चालन मीनबहादुर कुँवरले गर्नुभएको थियो ।

     

    शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.