• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रक्तिमको कर्णाली सांस्कृतिक अभियान समापन


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • सुर्खेत । रक्तिम सांस्कृतिक अभियानले सञ्चालन गरेको ‘कर्णाली सांस्कृतिक अभियान २०८१’ को पहिलो चरणको कार्यक्रम समापन भएको छ ।

    Advertisement

    जेठ ८ गते सुर्खेतको वीरेन्द्रनगरस्थित चित्रबहादुर केसी अध्ययन प्रतिस्ठानको सभा हलमा एक कार्यक्रम आयोजना गरी अभियानको समापन गरिएको हो ।

    कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुतीहरू देखाइएको थियो भने १५ जना कलाकार तथा ६ जना स्वयंसेवकलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले प्रसंसा पत्र प्रदान गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न समापन समारोहलाई प्रमुख अतिथि राष्ट्रिय शर्माले सम्बोधन गर्नुभएको थियो ।

    यस्तै, राजमो प्रदेश सचिव विष्णु प्रसाद शर्मा, सुर्खेत जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदी, अखिल नेपाल किसान महासंघ सुर्खेतका प्रेम बहादुर ठाडा, राजमो वीरेन्द्र नगर नगर समितिका अध्यक्ष हिराबहादुर सुनार, अखिल नेपाल जनजाति सम्मेलनका पूर्वकेन्द्रीय सदस्य पिनु थापा लगायत नेताहरूको आतिथ्यता रहेको थियो ।


    समापन समारोहअघि रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले वीरेन्द्र नगर नगरपालिको बुलबुले कृषि हाटबजार, गोदामलाइन, मुख्यबजार लगायतका स्थानहरूमा सडक सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरेका थिए ।

    यस्तै, जेठ ७ गतेका पञ्चपुरी नगरपालिकाको दुलाल थाई र बड्डीचौरमा विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो । यी दुवै स्थानको कार्यक्रमको सञ्चालन अध्यक्ष गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।

    कर्णाली सांस्कृतिक अभियान कार्यक्रममा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष शाही, प्रदेश सदस्य कटक बहादुर शाही, जनजाति सम्मेलनका पिनु थापा, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश सदस्य धर्मराज उपाध्य, कर्णाली प्रदेश सदस्य पदम सिंह कामी, जिल्ला सदस्य विष्णु बहादुर शाही, राजमो पञ्चपुरी गाउँसमितिका सदस्य शशिराम कँडेल, सदस्य गोविन्द शाही, अखिल नेपाल युवक संघका जिल्ला सदस्य चोहोन मिदुन लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

     

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.