• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

वर्तमान सत्तागठबन्धन ओलीको कुटिल रणनीति, प्रचण्ड कठपुतली : मसाल


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले वर्तमान सत्ता गठबन्धन नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको कुटिल रणनीति अन्तर्गत निर्माण भएको बताएको छ ।

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओलीको हातका कठपुतली भएको मसालको ठहर छ ।

    महामन्त्री मोहनविक्रम सिंहले शनिबार (जेठ ५गते) एक वक्तव्य प्रकाशित गरी भन्नुभएको छ, ‘हामीले वर्तमान गठबन्धन सरकारको निर्माण हुने बेलामा नै भनेका थियौँ, प्रधानमन्त्री प्रचण्ड हावामा झुण्डिएका छन् । उनको कुनै आधार छैन । उनी वास्तवमा ओलीको हातका कठपुतली भएका छन् । व्यवहारले त्यो कुरा झन्झन् प्रष्ट हुँदै गइरहेको छ ।’

    यस्तै, मसालले अहिले प्रचण्ड सरकार जसरी एमालेको हातमा कठपुतली बनेको छ, त्यो अवस्थामा उनले आफ्नो कुटिल रणनीतिलाई पूरा गर्न प्रयत्न गर्ने सम्भावना रहेको जनाएको छ ।

    मसालले भनेको छ, ‘ओलीले प्रचण्डको नेतृत्वमा सरकारको गठनमा भूमिका खेलेको भएपनि उनको उद्देश्य यो सरकारलाई वा प्रचण्डलाई स्थायित्व दिने रहेको छैन । त्यस प्रकारको सरकारको गठनका पछाडि उनको बेग्लै कुटिल रणनीतिले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । उनले पहिले पनि २/२ पल्ट संसदलाई विघटन गरेका थिए र संसदको चुनावमा जाने घोषणा गरेका थिए । आफ्नो त्यो नीतिलाई उनले अहिलेसम्म गलत बताएका छैनन् ।’

    यस्तै, मसालले यदि नेपालमा एमालेले चुनावमा बहुमत प्राप्त गर्छ र त्यसको सरकार बन्छ भने ओलीको अधिनायकवादी चरित्रमाथि विचार गर्दा देश अधिनायकवादतिर जाने धेरै नै सम्भावना रहेको पनि औँल्याएको छ ।

    प्रेस वक्तव्यको पूर्णपाठ यहाँ : अभियुक्तलाई बचाउन सत्तापक्ष नै लागेको उदाहरण नेपालको इतिहासमा पहिलो : मसाल

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.