• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ उजुरी

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

दाङमा लेनिन जयन्ती तथा पार्टीस्थापना दिवस


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • दाङ । दाङमा एक सय पचपन्नौँ लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको छयहत्तरौँ पार्टीस्थापना दिवस सम्पन्न भएको छ ।

    Advertisement

    अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशीनाथ पोख्रेलको प्रमुख आतिथ्यमा २०८१ वैशाख १० सोमबार ऊक्त कार्यत्रम सम्पन्न भएको हो ।

    नेकपा (मसाल) दाङको आयोजनामा सम्पन्न ऊक्त कार्यत्रममा मन्तव्य राख्दै उहाँले कम्युनिस्टको नाममा विभिन्न नामधारी कम्युनिस्ट पार्टी निर्माण भएका भए पनि नेपालको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) र नेतृत्वले अपनाएको नीति नै सही रहेको बताउनुभयो ।

    क्रान्तिकारी पार्टीलाई ध्वस्त पार्न विभिन्न कोणबाट हुने प्रहारलाई निस्तेज गर्दै अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यकता हो’ उहाँले भन्नुभयो ।

    त्यसैगरी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले मन्तव्य राख्दै कम्युनिस्ट सिद्धान्त र आदर्शमा रहन सबैलाइ गाह्रो भएका कारण विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा विभाजन भएको धारणा व्यक्त गर्नुभयो ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सचिव मनिराम खनाल, अखिल नेपाल युवक सङ्घ जिल्ला कोषाध्यक्ष श्रीराम भट्टराई, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश पाण्डे, राजमो जिल्ला सदस्य कृष्णा राना, जातीय समता समाजका सूर्यलाल नेपाली र अखिल (छैठौँ) का जिल्ला सचिव दिनेस रैदासलगायतले मन्तव्य व्यक्त गर्नभएको थियो ।

    कार्यक्रममा राजमो बङ्गलाचुली अध्यक्ष सुमन घर्ती, खडानन्द खनाल, बुद्धि खड्काको समेत आतिथ्य रहेको थियो ।

    राजमो जिल्ला समिति दाङका सदस्य चन्द्रबहादुर रावतको अध्यक्षता तथा कोषाध्यक्ष हरि खरेलको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रमको सहजीकरण ऋषिराज पोख्रेलले गर्नुभएको थियो ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बेनी-दरवाङ सडक सञ्चालन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • २.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ३.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ४.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ५.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    • ६.
      बेनी-दरवाङ सडक सञ्चालन

    • ७.
      अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदो

    • ८.
      महाकाली सिँचाइ आयोजनाः संरचना बने तर नहरमा पानी आएन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.