• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ


  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
  • वीरेन्द्रनगर। सुर्खेतको वीरेन्द्रनगरमा २०८० फागुन १८ गते शुक्रबारदेखि दुईदिने डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु भएको छ।

    Advertisement

    कर्णाली प्रदेश सरकार र आई.सी.टी. फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुरु भएको कन्क्लेभ शनिबारसम्म सञ्चालन हुने छ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बाल्दै कन्क्लेभको उद्घाटन गरेका थिए ।

    कन्क्लेभमा कर्णाली प्रदेशका मुख्यमन्त्री, अन्य प्रदेशका मन्त्री, पूर्वमन्त्री, पूर्व मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य, सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारी लगायत ६०० बढी आईटी सरोकारवालाको उपस्थिति रहेको छ।

    कार्यक्रममा कर्णाली प्रदेशको डिजिटल विकास र इकोसिस्टममा ब्हत् बहस र छलफल हुने छ। कन्क्लेभमा चारओटा किनोट प्रस्तुति र छओटा प्यानल सेसन छन् ।

    कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रविधिको विकास नगेरर कर्णालीलाई माथि उठाउन नसकिने बताए ।

    ‘कर्णाली प्रदेशले प्रदेशस्तरमा पहिलोपटक यस्तो खालको कन्क्लेभ आयोजना गर्दै छ। अब प्रविधिको प्रयोग नगरेर कर्णालीलाई माथि उठाउन सक्दैनौँ’ उनले भने– ‘डिजिटल कर्णाली बनाउनुपर्छ भन्ने कुरामा म कत्ति विचलित छैन । आउँदो १० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्नलायक बनाउँछौँ ।’

    कार्यक्रमको उद्घाटन शत्रमा कर्णाली प्रदेशको वर्तमान डिजिटल अवस्था र अब चाल्नुपर्ने कदम शीर्षकमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले किनोट प्रस्तुति दिएका थिए।

    त्यस्तै, यू.एन.डी.पी. का डाटा म्यानेजमेन्ट तथा एमएन्डई एनालिस्ट रामकुमार यादवले पावरिङ डिजिटल कर्णाली अन द ग्राउन्ड लाइटनिङ प्रस्तुति र आइटी विज्ञ मनोहरकुमार भट्टराईले कर्णालीका लागि डिजिटल रूपान्तरण समाधान र इकोसिस्टम शीर्षकको किनोट प्रस्तुती दिएका थिए ।

    त्यसैगरी, उद्घाटन शत्रमा डिजिटल कर्णालीका लागि सोच नेतृत्व विषयमा पावर संवाद सेसन भएको थियो । यस सेसनमा वक्ताको रूपमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही रहेका थिए । यस शत्रलाई ऋति फाउन्डेसनका अध्यक्ष कमल लम्सालले सहजीकरण गरेका थिए ।

    पावर सेसनमा बोल्दै दुवै वक्ताले कर्णालीको डिजिटल विकासका लागि पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

    त्यस्तै, उद्घाटन शत्रको समापन गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले दुईदिने कन्क्लेभले नीतिगत मार्गदर्शन र सुदृढमा सघाउने बताए ।

    दुईदिने कार्यक्रममा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट, डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुने छ।

    दोस्रो दिन डिजिटल अभियान, आइडिया र प्रविधिबारे प्रस्तुति समेत रहनेछ, जसमा कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ, डिजिटल पहुँचलगायत आइडियाहरु प्रस्तुत हुने छन् ।

    डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुनगाभा टेलिभिजन लगायत डिजिटल कर्णाली कन्क्लेभको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ।

    डिजिटल कर्णाली कन्क्लेभ २०२४ लाई नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नास्ट, क्यान महासङ्घ कर्णाली प्रदेश, हिमालयन एभरेष्ट इन्स्योरेन्स, शून्यएक, डायनामिक ईआरपी, जियोकृषि आइएमई पे, युएनडिपी, क्यासिफिकलगायतका संस्थाको सहयोग तथा सहकार्य रहेको छ।

    शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.