• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रिय जनमोर्चालाई सात धुर जग्गा र १० लाख रुपैयाँ दिने भट्ट दम्पतीको घोषणा


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चा, कैलाली जिल्ला सदस्य शोभामणि भट्ट र उहाँका श्रीमान विष्णुदत्त भट्टले पार्टी कार्यालय निर्माणका लागि सात धुर जग्गा र १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

    Advertisement

    पुत्रशोकमा रहेका भट्ट दम्पतीले बिहीबार आयोजित एक कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो ।

    छोरा शिवराज भट्टको स्मृतिमा पार्टी कार्यालय निर्माण गर्न जग्गा र नगद सहयोग गरेको शोभामणिले बताउनुभयो । भट्ट दम्पतीका छोरा शिवराजको २८ वर्षको उमेरमा मंसीर २१ गते निधन भएको थियो ।

    ‘बाबुको स्मरण रहिरहोस् भनेर पार्टी अफिसका लागि जग्गा दान गरेका हौँ’ राजमो जिल्ला सदस्यसमेत रहेकी भट्टले युगदर्शनसँग भन्नुभयो, ‘छोराको स्मृति प्रतिष्ठान बनोस् भन्ने चाहना हो ।’

    कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ३ विशालनगर निवासी भट्ट दम्पतीले घरसँगै जोडिएको जग्गा पार्टीलाई दिन लाग्नुभएको हो। पार्टी कार्यालयमा एउटा कोठामा छोराको तस्बिर राखेर स्मरणमा राखिराख्ने उहाँको चाहना छ ।

    जग्गा प्राप्ति भएसँगै पार्टी कार्यालय भवन निर्माण थालिने राजमो कैलालीका अध्यक्ष जगतप्रसाद जोशीले बताउनुभयो ।

    ‘हामीले भवन अभावले कार्यालय भवन बनाउन सकेका थिएनौँ । अब निर्माण सुरु गर्छौं’ जोशीले भन्नुभयो, ‘केही सामग्रीको व्यवस्था भइसकेको छ । साथीहरु श्रमदान गर्न तयार हुनुहुन्छ ।’

    जग्गा र नगद दिनुहुने भट्ट परिवारलाई राजमोले विशेष धन्यवाद दिएको छ । अध्यक्ष जोशीले उहाँहरुको पार्टीप्रतिको योगदान अनुकरणीय रहेको बताउनुभयो ।

    शोभामणि लामो समयदेखि राजमोको राजनीतिसँग जोडिनुभएको छ । पार्टीले आयोजना गर्ने हरेक संघर्षमा अग्रपंक्तिमा उभिनुहुने शोभामणिले काठमाडौंको कपनस्थित केन्द्रीय कार्यालय भवन खरिद गर्दा र बुटवलको क्षत्रीय कार्यालय निर्माणमा समेत योगदान दिनुभएको थियो ।

    शोभामणि नेत्री चन्द्रबदन श्रेष्ठको बहिनी हुनुहुन्छ । संघर्षशील महिला नेत्री चन्द्रबदनको अखिल नेपाल महिला संघको केन्द्रीय सल्लाहकार रहेकै बेला करिब दुई वर्षअघि निधन भएको थियो ।

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.