• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्मृतिशेष नेपालीको श्रद्धाञ्जलीसभा (तस्बिरसहित)


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • खलङ्गा । जन्ती बसले किच्दा मृत्यु भएका प्युठान मल्लरानी–३ का वडासदस्य दामोदर नेपालीको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

    Advertisement

    २०८० पुस ४ गते बुधबार चौरपानीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    श्रद्धाञ्जलीसभामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले शोक मन्तव्य राख्नुभएको थियो ।

    खत्रीले मन्तव्यको क्रममा दामोदर नेपाली पार्टी र क्रान्तिप्रति वफादार, इमानदार र क्रान्तिकारी योद्धा भएको कुरा बताउनुभयो ।

    उहाँको निधनले क्रान्ति र पार्टीलाई अपूरणीय क्षति भएको नेता खत्रीको भनाइ थियो ।

    स्मृतिशेष नेपालीको जीवनीेबारे राजमोे मल्लरानीका सचिव दुर्गा थापाले जानकारी गराउनुभएको थियो ।

    सो कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य हुमलाल नेपाली, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, नेकपा (मसाल) का प्युठानका प्रवक्ता राम पहाडी, युवक सङ्घ प्युठानका अध्यक्ष कमल पौडेल, जातीय समता समाज प्युठानका अध्यक्ष समसेर परिवार र राजमो नेता सूर्यबहादुर नेपालीले पनि शोक मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, विभिन्न राजनैतिक दल र सङ्घसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता स्मृतिशेष नेपालीका दाजु डिलबहादुर परिवारले तथा सञ्चालन मल्लरानी गाउँपालिकाका पूर्व अध्यक्ष अमरध्वज रानामगरले गर्नुभएको थियो ।

    कार्यक्रमा स्मृतिशेष नेपाली मसालका पार्टीसदस्य तथा राजमो मल्लारानी गाउँ समितिका सदस्य रहेको जानकारी गराइएको थियो ।

    स्मृतिशेष नेपालीको गत मङ्सिर २८ गते बिहिबार जन्ती बसले किच्दा निधन भएको थियो ।

        

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.