• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नवलपुरमा पनि चल्दैछ राजमोको सदस्यता वितरण अभियान


  •   सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
  • नवलपुर । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत नवलपुर जिल्लाका विभिन्न स्थानमा हजारौंले राजमोको सदस्यता लिएका छन् । राजमोका नेता कार्यकताहरुले विभिन्न टोली बनाएर जिल्लाव्याी रुपमा सदस्यता वितरण, प्रशिक्षण, जनभेटघाट लगायतका कार्यक्रमहरु सञ्चालन गरिररहेको राजमो नवलपुरले जनाएको छ ।

    Advertisement

    अभियान डण्डा क्षेत्रको खरवारी, पिप्रेनी, तिनघरे र सातघरेमा राजमो नेताहरु भागिरथ भट्टराई, गिरबहादुर महत्रा क्षेत्री, कला राई, कृष्ण गिरीलगायतको टोलीले सदस्यता वितरण गरिरहेको छ । त्यस्तै, हुप्सेकोट गाउँपालिकाको बेलुवा, पानिघट्टा, ठकुरी टोल, सुन्दरबस्ती र जुकेपानीमा चन्द्र सापकोटा, भागिरथ भट्टराई, मानबहादुर लामा, भक्त बहादुर उचैलगायतको नेतृत्वमा व्यापक संगठनात्मक अभियान सञ्चालन भएको छ ।

    यसैगरी, मुकुन्दपुरमा शालिकराम सापकोटा, रुपनारायण महतो लगायतको टोलीले अभियान सञ्चालन गरेको छ ।

    यता, मध्यविन्दु नगरपलिकाको बाघखोर, सेतापानी, मदनपुर लगायतका ठाउँमा पुर्ण गिरी, विकाराम चौधरी, रामप्रसाद पोख्रेल, नारायण सोनी, तुलविर बराल, पुर्णबहादुर मल्ल लगायत नेताहरुको अगुवाईमा अभियान सञ्चालन भइरहेको छ ।

    त्यस्तै, कावासोती नगरपालिकाको रिठेपानीमा वडा समिति गठन भएको छ । चन्द्र सापकोटा र यामनाथ कँडेलको विशेष उपस्थितीमा समिति गठन भएको हो । समितिको अध्यक्षमा कुलबहादुर विक, उपाध्यक्ष दिलबहादुर परियार, सचिव खसिर परियार चयन हुनुभएको छ । सदस्यहरुमा शुनिल बुढाथोकी, रेमा परियार, घनकली बुढाथोकी, मनिषा परियार र आशिष थापा रहनुभएको छ ।

    यस्तै, गैंडाकोट नगरपालिकाको वडा नं ६ र ७ का विभिन्न टोलहरु ओमशान्ति चोक, हरिहर चोक, एम्पुपार्क, शक्तिटोल, खेलचौर लगायतका बस्तीहरुमा पनि चन्द्र सापकोटा, दयाराम पौडेल, सुमित्रा पाण्डे, चिन्तामणी सापकोटालगायतको टिमले सदस्यता वितरण गरिरहेको छ भने कावासोती नयाँगाउँ, कोइला पानी रिठेपानी लगायतका स्थानमा चन्द्र सापकोटा, गंगा पौडेल, यामनाथ कँडेल, भागीरथ भट्टराईलगायत नेताहरु सदस्यता वितरण तथा घरदैलो अभियानमा संलग्न हुनुहुन्छ ।

    सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.