• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले ज्ञापनपत्र बुझाउँदै


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । त्यसअन्तर्गत एकैदिन सङ्घको केन्द्रीय समितिले प्रधानमन्त्रीलाई र जिल्ला समितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छ ।

    Advertisement

    सरकारले देशमा देखा परेको आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न नसकेको भन्दै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको पक्षमा सो ज्ञापनपत्र बुझाउन थालिएको हो ।

    अध्यक्ष ढुण्डिराज शर्माको हस्ताक्षरमा २०८० साउन २३ गते मङ्गलबार जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ ।

    “देशमा विद्यमान आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको चिन्ता व्यक्त गर्दै यसको मारमा साना तथा मझौला व्यवसायीहरू मारमा परेको हुँदा सरकारलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिँदै’ वक्तव्यमा अगाडि भनिएको छ– “खस्कदो अर्थतन्त्रको सुधार र हाल अप्ठ्यारोमा परेका व्यवसायीको हकहितमा तुरुन्तै कार्यक्रम ल्याउन जोड दिँदै प्रत्येक जिल्ला तथा केन्द्रीय सदस्य रहेका जिल्लाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई एउटै मिति र समयसहित जिल्लालाई ज्ञापन पठाइने छ ।’

    त्यस्तै, वक्तव्यमा उद्योग व्यापार सङ्घको पहलमा स्थापना गरिएको नेसनल मल्टिप्रपोज इन्भेस्टमेन्ट कम्पनी (एन.एम.आई.सी.) प्रालि गठन भएको जानकारी दिँदै त्यसको पक्षमा व्यापक प्रचार प्रचार गरी लगानी जुटाउने योजना रहेको उल्लेख छ ।

    सङ्घका महासचिव ढाकाराम पौडेलका अनुसार सो कम्पनीले बर्दियाको बढैयाताल गाउँपालिकामा दस बिगाह जमिन खरिद गरी उत्पादन प्रक्रिया सुरु गरेको पनि जानकारी दिनुभयो ।

    ‘उद्योगको क्षेत्रमा दलाल पुँजीपतिको वर्चस्व कमजोर पार्दै राष्ट्रिय अर्थतन्त्रको पक्षमा योगदान गर्न यो कम्पनी स्थापना गरिएको हो’ महासचिव पौडेलले भन्नुभयो ।

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.