• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

विद्यार्थी नेताकाे गिरफ्तारीप्रति १० दलको आपत्ति

"एमसीसी विरुद्ध आन्दोलन जारी "

  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • एमसीसी र सीमा अतिक्रमण विरुद्ध संघर्षरत १० राजनीतिक दलले नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु गिरफ्तार गरिएकोमा कडा आपत्ति जनाएका छन् । मंगलबार बसेको १० दलको संयुक्त बैठकले एमसीसी र सीमा अतिक्रमण विरुद्ध आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै विद्यार्थी गिरफ्तारीको विरोध गरेको हो ।

    Advertisement

    मंगलबार अखिल क्रान्तिकारीले एमसीसी र सीमा अतिक्रमण विरुद्ध काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले अध्यक्ष हरिकृष्ण गजुरेलसहित तीन विद्यार्थी नेतालाई गिरफ्तार गरेको छ । १० दलीय गठबन्धनले गिरफ्तार विद्यार्थी नेतालाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ।

    बैठकमा एमसीसी र कालापानी समेतका भूभागलाई भारतीय नक्शामा सामेल गरेको विषयमा गम्भीरतापूर्वक छलफल गरी आगामी सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउनेबारे महत्वपूर्ण निर्णय भएको बैठक पछि जारी वक्तव्यमा जनाईएको छ ।

    निर्धारित यही फागुन १५ गतेको अन्तक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै १६ गते दबावमूलक जुलुशको मितिमा परिवर्तन गरी आगामी फागुन २२ गते माइतीघर मण्डलाबाट दिउँसो १२ बजे जुलुश शुरु गरी वानेश्वर संसद भवनसम्म जाने बैठकले निर्णय गरेको छ ।

    बैठकमा ने.क.पा. (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, ने.क.पा. (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, ने.क.पा. (माले)का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, ने.क.पा. राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक ऋषि कट्टेल, ने.क. पा. (माओवादी केन्द्र)का महासचिव कर्णजीत बुढाथोकी, जन समाजवादी पार्टीका सुभाष काफ्ले, राष्ट्रिय जागरण परिषद, नेपालका संयोजक साध्य बहादुर भण्डारी र नेकपा संयुक्त, स्थायी समिति सदस्य मधु वि.सी.काे उपस्थिति रहेकाे थियाे ।

    एमसीसी जलाउन खोज्दा प्रहरी हस्तक्षेप

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.