• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

साम्राज्यवादी देशहरू विकासोन्मुख देशलाई उपयोग गरिरहेका छन् : खनाल


  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले साम्राज्यवादी देशहरूले विकासोन्मुख देशलाई उपयोग गरिरहेको बताउनुभएको छ ।

    Advertisement

    नेपाल सरकारले राष्ट्रघाती नागरिकता विधेयक पारित गरेको विधेयकमा जुन ४, २०२३ का दिन नयाँदिल्लीमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    ‘साम्राज्यवादी शक्तिहरूले विश्वका विकासोन्मुख देशलाई आफ्नो अनुकूलतामा प्रयोग गर्दै गइरहेको छ’ उहाँले भन्नुभयो– ‘यस्तो परिस्थितिमा नेपाल सरकारले विदेशीलाई फाइदा पुग्ने गरी नागरिकता विधेयक पारित गरेर साम्राज्यवादी शक्तिलाई  खुसी बनाउने काम गरेको छ ।’

    मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा आयोजित उक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले भारतको संसद् भवनमा सिङ्गो नेपाललाई नै गाभेर “अखण्ड” भारतको नाममा नक्सा झुन्ड्याउँदा नेपालको सार्वभौमिकतामाथि हमला भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘यसले छिमेकी देशसँगको मैत्रिसम्बन्धमा तिक्तता बढेको छ ।’

    अध्यक्ष खनालले छिमेकी देशले छिमेकीको भूमिका निर्वाह गर्नुपर्नेमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु अत्यन्तै निन्दनीय भएकाले त्यसको व्यापक विरोध गर्नु आवश्यक भएको बताउनुभयो ।

    कार्यक्रमका समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य विक्रमसिंह राणा, बाबुराम विष्ट, केन्द्रीय सल्लाहकार विनबहादुर कुँवर, रामबहादुर गौतम, केन्द्रीय समता विभागका रामबहादुर विक, महिला विभागकी लक्ष्मी कडायत, सांस्कृतिक विभागका पहलसिंह परियारलगायतले आतिथ्य एवम् मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता क्षेत्रीय समितिका अध्यक्ष शालिकराम आचार्यले र सञ्चालन क्षेत्रीय सचिव शिव केसीले गर्नुभएको थियो ।

    क्षेत्रीय समितिका कोषाध्यक्ष रामप्रसाद घिमिरेले शब्दबाट तथा रक्तिमका कलाकारहरूले गीतमार्फत् स्वागत गर्नुभएको थियो ।

    सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.