• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा झिमरुकको अध्यक्षमा टीका जिसि


  •   शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाको प्रथम सम्मेलन शुक्रबार मच्छी बजारमा सम्पन्न भएको छ । सम्मेलनले टीका जिसिको अध्यक्षतामा २१ पूर्ण, ५ वैकल्पिक र ८ सदस्यीय सल्लाहकार समिति समेत निर्वाचित गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्षमा किरण सिंह जिसि, सचिवमा खिमबहादुर विक, सहसचिवमा वावुराम विक र कोषाध्यक्षमा कविता जिसि निर्वचित हुनुभएको छ ।

    समितिको सदस्यहरुमा इन्द्रबहादुर केसी, कल्पना जिसि, नोझबहादुर घर्ती, वेगम जिसि, रामबहादुर विक, हेमराज भट्टराई, दिलिप विक, बोमबहादुर विष्ट, लोकवहादुर महतारा, संगिता परियार र वैकल्पिक सदस्यमा चोपबहादुर विक, आरती परियार, गिरबहादुर बस्नेत, रमा गिरी र शारदा जिसि चयन हुनुभएको छ । त्यसैगरी सल्लाहकार समितिमा सिद्दिमान जिसि, ठाकुर गिरी, रणबहादुर खड्का, सकुन्तला जिसि, केसरजंग एमसी, भरत ढकाल, केवि सुनार र विजयविक्रम जिसि रहनुभएको छ ।

    कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष वोमबहादुर खत्री रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य नारायण जिसि, नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसि, राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेल, पूर्वसांसद तारा जिसि, अखिल (छैठौं) का महासचिव सुवाश जिसि लगाएतको आतिथ्यता रहेको थियो ।

    उद्घाटन सत्रको अध्यक्षता सिद्दिमान जिसि र सञ्चालन बावुराम विकले गर्नुभएको थियो भने सञ्चालन सकुन्तला जिसिले गर्नुभएको थियो । प्रतिनिधिद्वारा निर्वाचित अध्यक्ष मण्डलबाटमा तारा जिसि, ऐन्द्र विक र सुवास जिसि रहनु भएको थियो ।

    निर्वाचित समितिको तर्फबाट अध्यक्ष टीका जिसिले प्रतिवद्दता मन्तव्य र वीरबहादुर जिसि र प्रमुख अतिथी वोमबहादुर खत्रीले बधाई ज्ञापन गर्नुभएको थियो ।

    भोलि सनिवार राष्ट्रिय जनमोर्चा गौमुखी र प्युठान नगरपालिकाको सम्मेलन हुँदै छ ।

    शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.