• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

समयमै पहिचान गर्न सके बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव


  •   बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
  • काठमाडौं । समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरुले बताएका छन् ।

    Advertisement

    बुधवार अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर बिरुद्धको दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै चिकित्सकहरुले बालबालिकामा हुने क्यान्सरको समयमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने बताएका हुन् ।

    पाटन अस्पतालका विभागिय प्रमुख प्रा.डा. गणेशप्रसाद साहले बालबालिकामा भएको क्यान्सरको संक्रमण छिटोभन्दा छिटो पहिचान हुन सकेमा उपचार सम्भव भएको बताउनुभएको हो । यद्यपी उपचार भने निकै महंगो भएकोले चुनौति रहेको बताउनु भयो । बालबालिकामा हुने क्यान्सरको स्क्रिनिङ सिस्टम नहुनु पनि चुनौतिको विषय भएको उहाँले बताउनु भयो ।

    उहाँले भन्नुभयो – ‘बाल्यकाल क्यान्सरमा स्क्रिनिङ सिस्टम छैन । कुनै साइन सिम्टोन्स नदेखिइकन देखा पर्नसक्छ । त्यसैले चुनौति छ बाल्यकाल क्यान्सरमा । छिटोभन्दा छिटो पहिचान हुनसक्यो भने उपचार सम्भव छ । धेरै महंगो छ ।’
    पाटन अस्पतालका निर्देशक रवि शाक्यले बालबालिकामा हुने क्यान्सरको बारेमा सचेतना दिनु आवश्यक रहेको बताउनु भयो । उहाँले विश्वका अन्य देशसरह नेपालमा पनि क्यान्सर पीडितलाई हेरचाह गर्न सकिने बताउनु भयो । नेपालमा परिक्षण गर्नका लागि चुनौति रहेको उहाँले उल्लेख गर्नुभयो । संघदेखि प्रदेश सरकारले पनि क्यान्सरजस्ता दीर्घ रोगको उपचारमा आर्थिक सहयोग गर्ने गरेको पनि उहाँले बताउनु भयो ।

    उहाँले भन्नुभयो – ‘नेपालमा जे पनि नराम्रो पनि होइन । विश्वको जस्तै स्ट्याण्डर्ड एण्ड केयर दिन सकिन्छ । टाइममा उपचार भयो भने हुन्छ । पैसा चाहिन्छ भन्ने मात्रै होइन । क्यान्सरको उपचार नेपालमा पनि भइरहेको छ । सचेतना दिनु जरुरी छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको दीर्घरोगी कार्यक्रममा क्यान्सर भयो भने वार्षिक रुपमा १ लाखसम्मको उपचारमा सुविधा छँदैछ । विभिन्न प्रदेश सरकारहरुले पनि दिइरहेका छन् । प्रशासनिक प्रक्रियाहरुमा समस्या त छन् ।

    कामकाज गर्दा टेष्ट गर्नेदेखि डाइग्नोसिस गर्ने काममा चुनौति छन् । धेरै खर्च गरेर विदेश पठाएर रिपोर्ट आउनुपर्ने अवस्था छ । नेपालमा टेस्ट हुने कोशिस पनि गर्दैछौँ । आर्थिक रुपमा सर्वसाधारणलाई चुनौति चाहीँ हुनेरहेछ ।’

    पाटन अस्पतालले हालसम्म ५० जना भन्दा बढी बालबालिकाको क्यान्सर सम्बन्धि उपचार गरिरहेको बताएको छ ।

    आफ्नो सन्तानको क्यान्सर सम्बन्धी उपचार गराइ रहेका अभिभावकहरुले आफ्नो सन्तानले क्यान्सरलाई जित्ने विश्वास व्यक्त गरिरहेका छन् ।

    पाटन अस्पतालमा उपचाररत बालबालिकाहरुलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुको समेत सहयोगमा उपचार भइरहेको जनाइएको छ ।

    बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.