• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संयुक्त प्रदर्शनमा सहभागी हुन नौ दलको अपिल


  •   बुधबार, माघ २२, २०७६ मा प्रकाशित
  • बुटवल । एमसीसी र सीमा अतिक्रमण विरुद्ध नौ दलले शुक्रबार आयोजना गर्ने जनप्रदर्शनमा सहभागी ति दलले आह्वान गरेका छन् । बुधबार नौ दलका तर्फबाट नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसीले माघ २४ गते बुटवलमा हुने जनप्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको हो । नेकपा (मसाल), क्रान्तिकारी माओवादी लगायतका नौ राजनीतिक दलले एमसीसी र सीमा अतिक्रणविरुद्ध शुक्रबार बुटवलसहित सातै प्रदेशका प्रमुख शहरहरु काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा जनप्रदर्शनको तयारी गरेका छन् ।

    Advertisement

    नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता जिसीद्वारा बुधबार जारी वक्तव्यमा भनिएको छ, ‘नेकपा (मसाल) क्रान्तिकारि माओवादी लगायत ९ वामपन्थी दलको संयुक्त बैठक वामपन्थी नेता चेतनाथ आचार्यको अध्यक्षतामा बुटवलमा सम्पन्न भयो।
    भारतले नेपाली भू–भाग कालापानी, लिपुलेख, लिम्पियाधुरालाई आफ्नो नयाँ नक्सामा सामेल गरि नेपाली भूमिको अताक्रमण गरेको लगायत सिमा क्षेत्रमा दैनिक जसो भैरहेको अतिक्रमण र अमेरिकी साम्राज्यवादले ईन्डो–प्यासिफिक रणनीति अन्तर्गत एमसीसी सम्झौता नेपाल मा संघीय संसदबाटनै पारित गरि शक्ति राष्ट्रको क्रिडास्थल बनाउन गरिरहेको प्रयत्नको बिरोधमा ९ वामपन्थी दलले सातै प्रदेशमा माघ २४ गते निर्धारित गरेको बिरोध प्रदर्शन सफल पार्न आम जनतामा अनुरोध गर्ने निर्णय गरेको छ।

    ५ नं प्रदेश स्तरीय बिरोध सभा माघ २४ गते दिउँसो १ बजे बुटवल नयाँ बस पार्कबाट -याली सुरू भै ट्राफिक चौकमा सभामा परिणत हुनेछ । बिरोध सभालाई ९ वामपन्थी संगठनका नेताहरूले सम्वोधन गर्ने कार्यतालिका रहेको छ । उक्त संयुक्त कार्यक्रमलाई सफल पार्न बैठकले ब्यापक प्रचार–प्रसार सहित आवश्यक तयारी र जिम्मेवारी निश्चित गरेकोछ । देशको स्वाधिनता र अखण्डताको रक्षाको लागि हुन गैरहेको विशाल कार्यक्रममा सहभागीताको लागि ९ वामपन्थी संगठन आम राष्ट्रप्रेमी जनसमुदायसित बिनम्र अनुरोध गर्दछौं ।’

    यो पनि पढ्नुहोस्ः

    एमसीसी र सीमा अतिक्रमण विरुद्ध संयुक्त संघर्ष गर्ने नौ दलको घोषणा

    बुधबार, माघ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.