• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा

काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गठबन्धनले ‘क्लिनस्वीप’ गरेपछि राजमो बागलुङले दियो मतदातालाई धन्यवाद


  •   बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ ।

    Advertisement

    दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको बागलुङमा गठबन्धनका उम्मेदवार विजयी भएपछि राजमो बागलुङले विज्ञप्ति जारी गरेर सबैप्रति आभार व्यक्त गरेको छ ।

    जिल्ला अध्यक्ष अमर थापाले बिहीबार (मंसिर ८ गते) जारी गर्नुभएको विज्ञप्तिमा ‘बाग्लुङ जिल्लाको निर्वाचनको परिणामले लोकतन्त्रप्रतिको गौरवपूर्ण राजनीतिक सचेतना, इमान्दारिता र विश्वासलाई मतदान मार्फत प्रमाणित गरेको’ बताउनुभएको छ ।

    यस्तो छ विज्ञप्ति
    हार्दिक धन्यवाद
    २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन बाग्लुङ जिल्लामा शान्तिपूर्ण तथा
    उत्साहजनक रुपमा सम्पन्न भएको छ । संविधानको रक्षा र स्थिरताको पक्षमा रहेका शक्तिलाई जिताउनको
    लागि केन्द्रमा भएको गठबन्धनको मूल स्प्रिटलाई हाम्रो जिल्लाले अनुमोदन गरेको छ । जसको परिणाम
    जिल्लाका प्रत्यक्ष तर्फ प्रतिनिधी सभा र प्रदेश सभाका सवै उम्मेदवार विजयी बन्नु भएको छ । बाग्लुङ जिल्लाको निर्वाचनको परिणामले लोकतन्त्रप्रतिको गौरवपूर्ण राजनीतिक सचेतना, इमान्दारिता र विश्वासलाई मतदान मार्फत प्रमाणित गरेको छ ।बाम–प्रजातान्त्रिक गठबन्धन दलका उम्मेदवारलाई विजयी बनाउन लाग्नु हुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक र मतदाताप्रति हार्दिक आभार धन्यवाद दिन चाहन्छौ ।

    मतदानलाई शान्तिपूर्ण, व्यवस्थित र धाँधलीरहीत बनाउन अहोरात्र खट्ने कर्मचारी, सुरक्षाकर्मी, प्रर्यवेक्षक, पत्रकार लगायत सम्पूर्ण जनसमुदायहरुलाई धन्यवाद सहित प्रतिस्पर्धी रहेर लोकतन्त्रको सुन्दर पक्षलाई जिवन्त बनाउन सहयोग गर्ने प्रतिस्पर्धी मित्रहरुप्रति समेत आभार प्रकट गर्दछौँ ।
    अम्मरबहादुर थापा
    अध्यक्ष

    सरकार कस्तो बन्छ त्यसका आधारमा संसदमा भूमिका तय हुन्छ : केसी

    चित्रबहादुर केसी विजयी

    बागलुङ १ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी

    बागलुङ १ ‘ख’मा कांग्रेसका डिल्ली र २ को ‘ख’ मा द्रोण विजयी

    बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा
    काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग
    डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल
    सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै
    बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी
    त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      दुई अर्ब बढीको क्रिप्टो कारोबारी प्रहरी हिरासतमा

    • २.
      काठमाडौँ मनपाद्वारा वाल्मीकि विद्यापीठलाई सहयोग

    • ३.
      डा केसीसँगको सहमति कार्यान्वयन गर्न कार्यदल

    • ४.
      सप्तकोशीमा नयाँ पुल निर्माण गरिँदै

    • ५.
      बिपद् प्रतिकार्यमा छोटो चेन अफ कमान्ड हुनुपर्ने सेनापति सिग्देलको दाबी

    • ६.
      त्रिअविबाट वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

    • ७.
      भारतीय विद्यार्थी आन्दोलनमा नेहा बोराको उदय

    • ८.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.