• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजमोलाई भोट माग्दै कलाकारले गाए ‘चित्रबहादुर मन पर्छ भन्ने जनता हो..’ (अडियो)


  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
  • चित्र बहादुर मन पर्छ भन्ने जनता हो ।
    राजमोले राम्रो गर्छ भन्ने जनता हो ।।
    लौ अब बेला आयो , राजमोको लहर छायो ।
    यही आउने चुनावमा, भोट हालौं गिलासमा ।।

    Advertisement

    राष्ट्रिय जनमोर्चालाई भोट माग्दै रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले नयाँ गीत बजारमा ल्याएका छन् । जनगायक एवम् रक्तिमका उपाध्यक्ष हेमराज आश्रम नेतृत्वको टिमले गीतको अडियो हालै सार्वजनिक गरेको हो ।

    आम जनतामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको छवी त्यागी, निष्ठावान र दृढ इच्छाशक्ति भएका नेताको रुपमा चित्रित छ ।

    राष्ट्रिय जनमोर्चा राष्ट्रवादी र जनतन्त्रको मुख्य पहरेदार पार्टी हो भन्ने कुरा जनतालाई बुझाइरहनु पर्दैन । तैपनि राजमोको आकार सानो छ ।

    त्यसैले यो गीतमा पाँच वर्षमा आउने आम चुनाव असल र जनपक्षीय उम्मेदवार एवम् पार्टी रोज्ने अवसर हो भन्ने सन्देशसहित राजमोलाई भोट हाल्न आग्रह गरिएको छ ।

    हेमराज आश्रमको रचना तथा संगीत रहेको यो गीतमा स्वर पनि हेमराज र गायीका रितु पुनको रहेको छ । उहाँहरुलाई इन्द्रबम मल्ल, पदम बिसी, रेखा राउत र पारु राउतले साथ दिनुभएको छ ।

    सन्जय पाल्पालीले मिक्सिङ गर्नुभएको गीत मुर्चुङ्गा स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको अडियो आश्रम म्युजिकमार्फत सार्वजनिक गरिएको हो ।

    गीतको प्रकाशन गण्डकी प्रदेशका पूर्वसांसद एवम् रक्तिमका कलाकार पियारी थापाले गर्नुभएको हो ।

    गायक आश्रमका अनुसार ‘जनमोर्चा मन पर्छ’ भर्जनमा पनि छिट्टै गीत सार्वजनिक गरिने छ ।

    गीतले भन्छ
    चित्र बहादुर मन पर्छ भन्ने जनता हो ।
    राजमोले राम्रो गर्छ भन्ने जनता हो ।।
    लौ अब बेला आयो, राजमोको लहर छायो ।।।
    यही आउने चुनावमा, भोट हालौं गिलासमा ।।।।

    अमूल्य छ भोट हाम्रो, ख्याल ठट्टा नगरौं ।
    लालचमा फस्नु हुन्न, भोट खेर नफालौं ।।
    आउ बरु सबै मिलौ, सँग सँगै साथै हिडौं ।।।
    यही आउने चुनावमा, भोट हालौं गिलासमा ।।।।

    असल खराब नेता चुन्ने, जनताको कर्तब्य ।
    राम्रा मान्छे जिति गए, मात्र सही गन्तब्य ।।
    मिलि जुली सल्लाह गरौं, गाँउ सहर हल्ला गरौं ।।।
    यही आउने चुनावमा, भोट हालौं गिलासमा ।।।।

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता
    सर्वदलीय बैठकले एक साताभित्र विशेष समिति बनाउने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.