• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

दाङ क्षेत्र नं २ मा राजमोको भेला, तीनवटा निर्वाचन परिचालन समिति गठन


  •   बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
  • घोराही । राष्ट्रिय जनमोर्चा, दाङ क्षेत्र नं २ को अगुवा कार्यकर्ता भेला घोराहीमा सम्पन्न भएको छ ।

    Advertisement

    घोराही नगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा भएको भेलाले अगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मत वृद्धिको लागि विस्तृत योजना तर्जुमा गरेको राजमो दाङले जनाएको छ ।

    त्यस क्रममा विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समितिसमेत गठन गरिएको छ ।

    क्षेत्र न. २ (क) मा मनिराम खनालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ भने २ (ख) मा हरी खरेलको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर १ (ख) को घोराही क्षेत्रमा चन्द्रबहादुर नेपालीको नेतृत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिती गठन भएको छ ।

    भेलाले गठबन्धनका उम्मेदवारहरु लाई विजयी गराउनको लागि सक्रियतापूर्वक लाग्ने निर्णय पनि गरेको छ । समानुपातिक मतको लागि अलग प्रचार अभियान चलाउने लगायतका निर्णय गरेको छ ।

    भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष एवम् प्रदेश समानुपातिक उम्मेदवार गणेश आचार्य र अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले देशको राजनीतिक अबस्था, गठबन्धन, समानुपातिक मतको महत्त्व एवम् पार्टी कार्यकर्ताको भूमिका लगायतका विषयमा प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का जिल्ला सदस्य भिमकान्त पन्थी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्वकेन्द्रीय नेता सुरेश पाण्डे, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य चन्द्र बहादुर नेपाली, खडानन्द खनाल, जिल्ला सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार कृष्णा राना, जातीय समता समाजका जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, जिल्ला सचिव तथा प्रदेशसभा समानुपातिक उम्मेदवार बलदेब विक, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष चुनचुन केसीले मन्तव्य राख्नुभएको थियो ।

    यसैगरी, राजमो रोल्पा जिल्ला सदस्य केबि थापा, अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला उपाध्यक्ष जित बहादुर पुन, अखिल (छैठौं) जिल्ला कोषाध्यक्ष सुनिता आचार्य, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका जिल्ला सदस्य रामप्रसाद पोख्रेल, होटल व्यावसायी संघका सदस्य भुवानन्द बन्जाडे, चेम्बर अफ कमर्शका जिल्ला सदस्य हरि बन्जाडे, हर्नोक काउले खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोक बहादुर ओली, जेष्ठ सदस्य बुद्धिराम खड्का, प्रेमलाल पोख्रेल लगायतले पनि  आ–आफ्नो विचार राख्नु भएको थियो ।

    कार्यक्रमको उदेश्य र आगामी कार्ययोजनाबारे राजमो जिल्ला सदस्य सुशील पोख्रेलले प्रकाश पार्नु भएको थियो ।

    घोराही नगर उपाध्यक्ष चन्द्रबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव मनिराम खनालले गर्नु भएको थियो ।

    बिहिबार, कार्तिक १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.