• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

प्युठानका ९ वटै पालिकामा युवक संघको विशेष संगठनात्मक अभियान जारी


  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
  • कमल पौडेल, प्युठान ।
    अखिल नेपाल युवक संघ प्युठानले जिल्लाको ९ वटै पालिकाहरुमा विशेष संगठनात्मक अभियान सञ्चालन गरेको छ ।
    गत भाद्र ४ गते बाग्दुलामा बसेको बैठकले जिल्लाका ९ वटै पालिकाहरुमा बैठक, भेला र प्रशिक्षणका कार्यक्रमहरु तय गरेको थियो ।

    Advertisement

    सोही बैठकको निर्णय अनुसार जिल्लाका विभिन्न पालिकामा भेला, तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन भइरहेको युवक संघ प्युठानले जनाएको छ ।

    जसअनुसार भाद्र ६ गते मल्लरानी गाउँपालिकास्तरीय प्रशिक्षणात्मक भेला तथा बैठक सम्पन्न गरेको थियो । उक्त भेलाले असोक राना अध्यक्ष र वामदेव पौडेल सचिव रहेको १७ सदस्यीय समिति गठन गरेको थियो । भेला पछि बसेको बैंठकले मल्लरानिका पाँचवटै वडाहरुमा बैठक भेला र प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    जसअनुसार वडा न २ मा भाद्र १८ गते, १ मा भाद्र २० गते,४ मा भाद्र २३ गते, ४ र ५ नम्बर यहि भाद्र २५ गते प्रशिक्षणात्मक भेला गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, गत भाद्र ८ गते झिम्रुक गाउँपालिकाको प्रशिक्षणात्म बैठक सम्पन्न गरेको थियो । जसअनुसार झिम्रुक गापाका ८ वटै वडाहरुमा प्रशिक्षणात्मक भेला गर्ने निर्णय गरिएको छ । जसअनुसार भाद्र ९ गते गौमुखी गाउँपालिकामा प्रशिक्षणात्मक बैठक सम्पन्न गरेको थियो । भाद्र १० गते स्वर्गद्वारी नगरपालिकामा पनि भेला तथा बैठक सप्पन्न भएको थियो । मनोज पुनको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरि ९ वटै वडामा बैठक तथा प्रशिक्षणात्म कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    त्यस्तै, भाद्र ११ गते ऐरावती गाउँपालिकामा पनि प्रशिक्षणात्मक बैठक सम्पन्न भएको छ । उक्त बैठकले पनि यहि १८ देखि २५ गते सम्म सबै वडाहरुमा प्रशिक्षणात्मक भेला गर्ने निर्णय भएको छ । साथै यहि भाद्र २३ गते प्युठान नगरपालिकामा पनि प्रशिक्षणात्मक भेला गर्ने मिति ठेगान गरिएको युवक संघले जनाएको छ ।

    उक्त भेला तथा प्रशिक्षण कार्यक्रमहरुमा युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, केन्द्रीय उपाध्यक्ष हुमलाल नेपाली, केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कमल पौडेल, केन्द्रीय सदस्य भारत ढकाल लगायतको उपस्थितिमा कार्यक्रमहरु सम्पन्न भएका थिए ।

    आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.