• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

खरबारीको दुखद् घटना


  •   बुधबार, असार ०१, २०७९ मा प्रकाशित
  • रवि पौडेल
    म सानै थिएँ
    घरमा एक हल गोरु
    र, एउटा गाई
    अनि सानो बाच्छो थियो
    म भर्खर स्कुल भर्ना भएको थिएँ
    यी गाई र गोरु चराउन
    म बाबासँग जान्थे
    घरनजिक बाटोको छेउछाउमा
    खरबारीका डिलहरूमा
    मात्रै चराउने चलन थियो

    Advertisement

    धेरै वर्ष भयो
    यो नियमित प्रक्रिया जस्तै थियो
    म स्कुलबाट आउथे
    र, खुसी हुँदै गाईगोरु चराउने ठाउँमा जान्थेँ
    बाबाले गोरुका नजिक नजा भन्नुहुन्थ्यो
    गोरुले घचेट्ला वा लात्ताले हान्ला भन्ने डरले
    आमाबाबुको मन
    प्यारो छोराछोरी माथि हुन्छ नै
    म अलिक ठुलो भैसकेको थिएँ

    घरपारि भिर थियो खरबारी
    घरमा आमाले पनि गाई चराउन
    नजा भन्दै हुनुहुन्थ्यो
    बाबाले पनि एकछिन पर्खी हतार नगर
    भन्नुभएकै हो
    तर म कति मूर्ख ?
    स्वयम् जन्म दिने आमाबाबाले
    हतार नगर भन्दाभन्दै पनि मैले हतार गर्नुपर्ने
    ती गाई, बाच्छा र गोरु फुकाएर
    म हिँडे
    मैले किन मान्थे र अब ?
    बाटोको छेउछाउ, खरवारिका डिल
    र, बारीका छेउछाउमा चराउदै बस्तुहरू
    म अघि बढेँ
    पुच्छर हल्लाउँदै गाई र गोरु चरिरहेकै थिए
    सधैँ हिड्ने र चर्ने गरेको बाटो थियो

    करिब साँझपखको समय थियो
    त्यो समय खराब थियो
    खराब भएर आयो
    वा गोरुले ठिकसँग टेक्न जानेन
    एउटा खुट्टा बाटोबाट चिप्लियो
    नियत उसको राम्रै थियो होला
    घाँस खाने र पेट भर्ने
    तर पनि चिप्लिएको खुट्टा उसले
    निकाल्न सकेन कोसिस गर्दा पनि
    बरु दोस्रो खुट्टाले टेकेको जमिन पनि भासियो
    फलस्वरूप त्यो गोरु भिरबाट खस्यो
    खस्दै गयो, पल्टदै गयो
    म कति रोएँ, कराएँ
    कति राम्रो र सुन्दर थियो त्यो गोरु
    सबैले मन पराउथे
    अपसोच ¤
    मेरा आँसुले वा म रोएर
    अब मैले जोगाउन सक्ने समय सकियो

    गाउँलेहरू सबै जम्मा भए
    पछुताए, मलाई गाली पनि गरे
    किनकि मैले गोठबाट फुकाएर लगेँ
    र, अहिले गोठ रित्तो भयो
    अथवा गोठ रित्तो बनाउने
    आखिर म नै दोषी भएँ
    तर बुढापाकाहरूले सुझाव दिए ः
    भिरबाट लडिरहेको गोरुलाई
    “राम राम भन्न सकिन्छ
    तर काँध थाप्न सकिँदैन”

    त्यस दिनको खरबारीको दुखद घटनाले
    आजसम्म पनि चिन्तित बनाएको छ मलाई
    खरबारीको त्यो दुखद् घटना ।
    जुन ११, २०२२, पान्डिचेरी (भारत)

    बुधबार, असार ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.