• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

चार बलात्कारीको ‘इन्काउन्टर’ पछि हैदराबादमा प्रहरीको जयजयकार !


  •   शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
  • काठमाडौं । बलात्कारका चार आरोपीलाई भारतीय प्रहरीले गरेको ‘इन्काउन्टर’ पछि हैदराबादमा प्रहरीको जयजयकार मनाइएको छ । स्थानीयले लड्डु बाँड्नुका साथै प्रहरीलाई काँधमा बोकेर खुशियाली मनाएका छन् ।

    Advertisement

    एक भेटेनरी डाक्टरलाई सामूहिक बलात्कार गरी जिउँदै जलाएर २७ नोभेम्बरमा हत्या गरिएपछि चार जना शंकास्पद व्यक्ति २९ नोभेम्बरमा पक्राउ परेका थिए । उक्त घटना छटपालीमा भएको थियो । हैदराबादबाट ३० किलोमिटर दूरीमा पर्ने उक्त क्षेत्रमा महिलाको विभत्स हत्यापछि अपराधीमाथि कडा कारबाही गर्ने आवाज उठेको थियो ।

    त्यहाँका महिला अधिकारवादीहरुले फाँसीको सजाय दिन भनेका थिए । पीडित महिलाकी आमाले आफ्नो छोरीलाई जलाए जसरी जिउँदै जलाउन माग गरेकी थिइन् ।

    शुक्रबार विहानै चारैजना प्रहरी इन्काउन्टरमा मारिएको खबर बाहिर आउँदा मानिसहरु छक्क परेका थिए । यसले संसारभर ध्यान खिच्यो । उनीहरुलाई घटनास्थलमा अनुसन्धानका लागि लगिंदा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि इन्काउन्टर गरिएको भनिएको छ ।

    प्रहरीमाथि आक्रमण गर्दा हात बाँधेर बस्न नसक्ने त्यहाँका प्रहरी प्रमुखले जवाफ दिएका छन् । पीटीआईले साइबराबाद प्रहरी कमिश्नल भी सी सज्जनरको भनाई उदृत गर्दै भने, चार जना आरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

    घटना कसरी घटेको भन्ने बारे सबै बताउन र घटनास्थलमै पुगेर घटनाको सम्पूर्ण विवरण संकलन गर्न लगिएकाहरुलाई जहाँ पेट्रोल खरिद गरिएको थियो त्यहीं लगिएको थियो । सर्वसाधारणले आक्रमण गर्न सक्ने भएकाले रातिको समयमा त्यस ठाउँमा लगिएको भनिएको छ । तर, प्रहरीमाथि उल्टै जाइलागेको भन्दै गोली चलाइएको भनिएको छ । उनीहरु चारैजना मारिए ।

    २७ नोभेम्बरमा भेटेनरी डाक्टरको योजनावद्ध तरिकाले बलात्कार गरेका थिए । शुरुमा उनको सवारी साधन पंक्चर गराए । त्यसपछि सहयोगी भावना देखाए ।

    उनलाई घिसारेर झाडीमा लगी ट्रकको पछाडि बलात्कार गरे । उनको भित्री कपडा एक सय मिटर बाहिर टाढा फेला परेको थियो ।घटनापछि उनलाई पेट्रोल छर्केर जलाए । उनको अर्ध जलेको शरीर भोलिपल्ट फेला परेको थियो ।

    इन्काउन्टरको समाचार संसारभर लोकप्रिय बनेको छ । संसारभरका सञ्चारमाध्यमले प्रमुख महत्व दिएर यो समाचार प्रकाशित गरेका छन ।शुक्रबार विश्वप्रशिद्ध मिडियाले पनि यो समाचारलाई प्रमुख बनाएका छन् । पश्चिमा मिडियादेखि संसारभरका मिडियामा यो समाचार छाएको छ ।

    शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.