• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चंडिगढ र हिसारमा मूल प्रवाहको संगठन विस्तार


  •   बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन पछि भारतका विभिन्न स्थानमा संगठन विस्तार भइरहेको छ । सम्मेलन भव्यरुपमा सफलतापछि नेता कार्यकर्ताहरु थप जोस जाँगरका साथ संगठन निर्माणलाई निरन्तरता दिएका छन् ।

    Advertisement

    सोही सन्दर्भमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको चंडिगढ र हिसारमा सम्पन्न बेग्लाबेग्लै भेलाहरुले टोल समितिहरु गठन गरेका छन् ।

    चंडिगढ
    मूल प्रवाह चंडिगढ नगरसमितिद्वारा सञ्चालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत सेक्टर २८ मा क्षेत्रीय सल्लाहकार जुना चालिसेको पहलमा आयोजित भेलाद्बारा ९ सदस्यीय टोल समिति गठन गरिएको छ ।

    मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले उद्घाटन गर्नुभएको भेलामा विभिन्न समसामयिक विषयहरुमाथि व्यापक चर्चा गरिएको थियो ।

    उक्त ‘प्रगतिशील टोल समिति’को घोषणा केन्द्रीय सदस्य एवं नेपाली समाचारका संयोजक खिमराज चालिसेले गर्नु भएको थियो । नवगठित समितिका अध्यक्ष पुजा श्रीवास्तव, सचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष दिपक अर्याल र सदस्यहरुमा राधा परियार, लक्ष्मी खत्री, लक्ष्मी योगी, सुनिता केसी, मिना थापा र मिना पँथी रहनु भएको छ ।

    नवनिर्वाचित समितिलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार एवं महिला क्षेत्रीय विभागकी जुना चालिसे, चंडिगढ खेल विभागका पुरन थापा, मोहाली एरिया समिति सदस्य लक्ष्मी क्षेत्री लगाएत हुनुहुन्थ्यो।
    कार्यक्रम विष्णु अर्यालको सञ्चालन तथा सिमा खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सरस्वता भुसालले गर्नुभएको थियो।

    हिसार
    यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा सञ्चालित इन्डष्ट्रियल एरिया समिति अन्तर्गत बैंक कलोनीमा बैंक कलोनी ‘डि’ टोल समिति गठन गरिएको छ ।

    मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले विधान, घोषणापत्र लगाएत समसामयिक विषयहरुमा प्रशिक्षण दिएपछि गठित ११ सदस्यीय टोल समितिको अध्यक्षमा लिला बहादुर बलाल, उपाध्यक्ष संगिता गोतामे, सचिव जीवन गोतामे, कोषाध्यक्ष निलम बलाल र सदस्य हरुमा मायाँ बलाल, चंचला देवि, मिनु राई, पवित्रा बुढाथोकी, दुर्गा बहादुर बलाल, लक्ष्मण, निरज रहनु भएको छ।

    नवनिर्वाचित समितिका अध्यक्षद्वारा सपथ ग्रहणपछि केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगरले बधाई तथा शुभकामना दिनुभएको थियो।

    कार्यक्रम श्याम बहादुर विकको सञ्चालन तथा संगिता गोतामेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.