• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बाग्लुङको विकासका लागि अहिले खिमविक्रम निर्विकल्पः अधिकारी


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • तिलक थापा

    Advertisement

    बाग्लुङ । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले निसी भुजी र तमानको सम्रग विकासका लागि अहिलेको अवस्थामा खिमविक्रम शाहीको विकल्प नरहेको बताउनुभएको छ । आइतबार राजकुटमा आयोजित चुनावी सभामा बोल्दै नेता अधिकारीले जनताको जीवनस्तर परिवर्तन गर्न र प्रतिक्रियाबादी शक्तिहरू लाई परास्त गर्न वाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । उहाँले अहिलेको उपलव्धीको रक्षा गर्नको लागी पनि वापन्थी दललाई मत दिनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा बाग्लुङ २(ख) का प्रदेशसभा उमेद्वार खिमविक्रम घर्तीले जनताका समस्या र विकासको चाहनामा आफू सँगसँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निसीखोला वडा नं ७ का अध्यक्ष खुमान थापाको अध्यक्षतामा सुरू भएको कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीले विकास समृद्धिको साथै स्वाभिमान रक्षाको लागि शाहीलाई अत्याधिक बहुमतले बिजय गराऊन अनुरोध गर्नुभयो ।

    नेकपा निसीखोला गाऊँपालिका सदस्य रेसम पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा नेता सेरमान घर्ती मगर, नेकपा प्रदेश समिती सदस्य प्रेम घर्ती मगर, जिल्ला सदस्य लालबिर लोप्चन निसीखोला गाऊपालिका सदस्य चुडा ब. राना लगायतका वक्ता हरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नेकपा जिल्ला नेता कृष्ण पाठक, जिल्ला सदस्य केशर छन्त्याल, निसीखोला गाँऊपालिका अध्यक्ष कुबिर बिश्वकर्मा, सचिब रुद्र पौडेल, नेकपा नेता झक बहादुर कुँवर स्वतन्त्र दलित सन्जाल निसीखोलाका अध्यक्ष रिम वहादुर बिश्वकर्मा, अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, अनेरास्ववियु का महेन्द्र चन्द्र, राष्ट्रिय जनमोर्चा का नेता मिलन हमाल, रमेश शाही, कृष्ण शाही लगायतका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    सोही अवशरमा नेपाली कांग्रेसका थुप्रै कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका थिए । भोली मंसीर २ गते उमेदवार सहित टोलीको कार्यक्रम तमान गाँउपालिका १ र २ को बोङ्गादोभानमा हुने छ । भने अन्य टोलीको कार्यक्रम तीनै वटा वडाको बिभिन्न वडामा हुने छ ।

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.