• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जनताको हरेक सुख दुःखमा सँगसँगै रहन्छुः शाही


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • तिलक थापा

    Advertisement

    बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित संयुक्त बाम गठबन्धनले शुक्रबार निसीखोला गाऊँपालिकाको वडा नं १ र २ को संयुक्त जनभेटघाट तथा चुनावी सभाको कार्यक्रम निसीखोला–२ खाडुमा सम्पन्न गरेको छ।

    संयुक्त निर्वाचन परिचालन समितिका संयोजक सबराज छन्त्यालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै साझा बाम उमेदवार खिमबिक्रम शाहीले जनताको हरेक सुख दुःखमा आफू हिजो पनि सँगै रहेको भन्दै भोलि पनि सँगै रहने बताउनुभयो । उहाँले टेक बहादुर घर्तीको हरेक सपना पुरा गर्न प्रतिबद्ध रहने बताऊन्दै साझा चुनाव चिन्ह गिलासमा मतदान गरी विजय गराउन अनुरोध गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले देशमा प्रतिगामीहरु फेरि सल्वलाईरहेको बेला बामपन्थी उमेदवारलाई विजयी बनाउनुको विकल्प नरहेको बताऊनुभयो । नेकपा नेता सेरमान घर्तीले जनताको एकता भाड्न जति कोशिस गरे पनि त्यो कहिल्यै पुरा नहुने भएकोले त्यो सपना नदेख्न र गिलास चिन्हमा मतदान गरी साझा बाम गठबन्धनको तर्फबाट खिमबिक्रम शाहीलाई विजय बनाऊन अनुरोध गर्नुभयो ।

    कार्यक्रममा नेकपा प्रदेश समिती सदस्य प्रेम घर्ती मगर, जिल्ला सदस्य केशर छन्त्याल, निसीखोला गाऊँपालिका अध्यक्ष कुबिर बिश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा राजमोका जिल्ला सचिव भिमलाल पोखरेल, अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, नेकपा निसीखोला सचिब रुद्र पौडेल लगायतको पनि आतिथ्यता रहेको थियो ।

    नेकपा २ नं. वडाका अध्यक्ष इद बहादुर रसाईलीको सञ्चालनमा भएको कार्यक्रममा राजमोका नेता लाल बहादुर सिन्जालीले स्वागत गर्नुभएको थियो । यसै गरि ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिकाको विभिन्न वडाहरुमा वडा परिचालन समितिको नेतृत्वमा घरदैलो अभियान सम्पन्न भएको छ । उम्मेदवार सहितको कार्यक्रम भोलि कार्तिक ३० गते बोहरा गाँउमा हुनेछ ।

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.