• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

दिल्ली नगर समितिद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

दाङमा मोदीको शवयात्रा, जलाइयो पुत्ला


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • लमही । नेपाली भूमि कब्जा गरेर जाली नक्सा तयार पार्ने भारतीय शासक प्रधानमन्त्री नरेन्द्र मोदीको लमहीमा पुत्ला दहन गरिएको छ । राष्ट्रिय जनमोर्चा लमही नगर समितीको आयोजनामा मोदीको पुत्ला बोकेर शंख बजाउँदै शवयात्रा निकाली पुत्ला दहन गरिएको हो ।

    Advertisement

    अन्त्येष्टि पछिको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले भारतले विभिन्न माध्यमबाट नेपालको स्वाधीनता माथि धाबा बोलेको बताउनु भयो ।

    ‘अहिले जसरी सुगौली सन्धी पछिको नेपाली सिमा मिच्ने र नेपाली भुभाग नै आफ्नो बनाउने गरेको छ । भारत ले यसलाइ सुधार नगरे सुगौली सन्धी अघिको पुर्ब टिस्टा देखि पश्चिम कागडा सम्मको भीमीमा नेपालीले दाबी गर्नुपर्छ’ आचार्यले भन्नुभयो । अर्को प्रसंगमा अध्यक्ष आचार्यले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता खतरामा रहेकोले त्यसको बचाउ गर्नु पर्ने र संघीयता खारेज गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रमलाई रक्तिम सांस्कृतिक अभियानमा केन्द्रीय सल्लाहकार नारायण योगीले पनि सम्बोधन गर्नु भएको थियो । राजमो लमही नगर अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव लेखराज आचार्यले गर्नु भएको थियो ।

     

     

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु
    चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
    डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
    तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे
    युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की
    लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • २.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    • ३.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    • ४.
      तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

    • ५.
      युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

    • ६.
      लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

    • ७.
      मध्यावधि हारपछि २०२८ को दौड तीव्र

    • ८.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.