• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

श्रीगंगानगरमा मूल प्रवाहको संगठन निर्माण जारी, गलत प्रवृतिको प्रतिवाद गर्न भट्टराईको आग्रह


  •   आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव त्रिभुवन भट्टराईले संगठनभित्र देखा पर्ने गलत प्रवृतिको सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    श्री गंगानगर नगर समितिद्वारा सञ्चालित संगठन निर्माण अभियान अन्तर्गत सिटी एरिया समितिको डेन्टल कलेजको टोल भेला उदघाटन गर्दै सचिव भट्टराईले सैद्धान्तिक, राजनैतिक र सांगठानिक रुपमा गलत प्रवृतिको प्रतिवाद गरेर मूल प्रवाहको गौरवमय इतिहासको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगर नगर समितिले व्यापकरुपमा संगठन निर्माण अभियान तीव्र गतिमा सञ्चालन गरिएको सन्दर्भमा थप दुईवटा टोल समितिहरु निर्माण गरिएको छ ।

    डेन्टल कलेज ‘ए’ टोल समिति
    मूल प्रवाहका सचिव भट्टराईले उद्घाटन गर्नुभएको भेलामा सुदूरपश्चिमोत्तर क्षेत्रकी महिला नेत्री वसन्ता नेपालीले फुटपरस्त तत्वहरुले फैलाइएका विभिन्न भ्रमहरुविरुद्ब एकजुट हुन आह्वान गर्नु भएको थियो ।

    भेलाले अंकुर नेपालीको अध्यक्षतामा १३ सदस्सीय डेन्टल कलेज ‘ए’ टोल समिति गठन गरेको छ । जसमा सचिव सम्झना नेपाली, कोषाध्यक्ष कमला नेपाली, सदस्यहरु पप्पु नेपाली, काली नेपाली, रिचा नेपाली, राजन नेपाली, कटुरी नेपाली, बादल नेपाली, अस्मान नेपाली, मेघे नेपाली, सान्ता नेपाली, राम बहादुर नेपाली रहनु भएको छ ।

    कार्यक्रम हुम बहादुर विकको अध्यक्षता तथा वसन्त भन्डारीको सञ्चालनमा सम्पन्न भएको हो । उपस्थित सबैलाई नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेले स्वागत गर्नुभएको थियो ।

    डेन्टल कलेज ‘बी’ टोल समिति
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्री गंगानगर नगर समितिद्वारा सन्चालित सिटी एरीया समिति अन्तर्गत डेन्टल कलेजमा केन्द्रीय सचिव त्रिभुवन भट्टराईको उपस्थितिमा अर्को भेला भएको छ ।

    भेलामा नगर अध्यक्ष गिरुप्रसाद न्यौपाने, नगर सचिव वसन्त भन्डारी, महिला नेत्री वसन्ता नेपालीको विषेश उपस्थितिमा आयोजित भेलामा मूल प्रवाहको इतिहास तथा समसामयिक विषयमा प्रशिक्षण पश्चात ११ सदस्यीय डेन्टल कलेज ‘बी’ टोल समितिको निर्माण भएको छ ।

    समितिको अध्यक्ष बरमे नेपाली, सचिव सम्झना नेपाली, कोषाध्यक्ष वसन्ती नेपाली, सदस्यहरुमा बिस्ना नेपाली, सान्ले नेपाली, अनिता नेपाली, सीमा नेपाली, जितु नेपाली, सविन नेपाली, अंकित नेपाली, कलामे नेपाली रहनु भएको छ ।

    कार्यक्रम हुम बहादुर विकको अध्यक्षता तथा वसन्त भन्डारीको सञ्चालनमा सम्पन्न भेलाको स्वागत गिरुप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.