• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अफगानिस्तानका नेपालीको उद्धार गर्न द्रुत संयन्त्र बनाइयोस् : अन्तर्राष्ट्रिय नेपाली एकता समाज


  •   सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अफगानिस्तानका नेपालीको तत्कालै उद्धार गर्न द्रुत संयन्त्र निर्माण गर्न आग्रह गरेको छ ।
    समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा २०७८ साउन ३२ गते प्रेसक्तव्य जारी गर्दै यस्तो आग्रह गरिएको हो ।

    Advertisement

    एकता समाजले नेपालीको तत्काल उद्धार गर्नका लागि प्रधानमन्त्री, मन्त्रिपरिषद् र परराष्ट्र मन्त्रालयलाई गम्भीर हुनसमेत आग्रह गरेको छ ।
    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “पछिल्लो केही समययता अफगानिस्तानमा सरकार र विद्रोही समूह तालिबानमाझ द्वन्द्व चर्किँदै गइरहेको छ । त्यस क्रममा तालिबान पक्षले थुप्रै प्रान्तीय राजधानीमा नियन्त्रण कायम गरेको दावी गरिएको छ भने सरकारी सुरक्षाफौजले पनि विद्रोही तालिबानलाई नियन्त्रणमा लिएको बताइरहेको छ । त्यहाँ यस प्रकारको आन्तरिक द्वन्द्वमा परी ठुलो सङ्ख्यामा दुवै पक्षका लडाकुहरूको मृत्यु भएको, त्यत्तिकै सङ्ख्यामा घाइते भएको र थुप्रै परिवार घरबारविहीन भएको सञ्चार माध्यमले उल्लेख गरिरहेका छन् ।

    अफगानिस्तानमा रोजगारीको सिलसिलामा थुप्रै नेपाली पुगेका छन् । त्यहाँ पुगेका नेपालीमध्ये कतिपयले सुरक्षाक्षेत्रमा काम गरिरहेका छन् भने कतिपय गैरसुरक्षा क्षेत्रमा समेत काम गरिरहेका छन् । यद्यपि सरकारसित त्यससम्बन्धी यथार्थ तथ्याङ्क छैन, न त अफगानिस्तानमा रहेका नेपालीको समस्या सम्बोधनका लागि सरकारसित उपयुक्त संयन्त्र नै छ । यस प्रकारको अवस्थामा त्यहाँको आन्तरिक द्वन्द्वबाट नेपाली नागरिक गम्भीर प्रकारले प्रभावित भइरहँदासमेत उनीहरूको उद्धारको कार्य हुन सकिरहेको छैन ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाज नेपाल सरकारसित अफगानिस्तानमा रहेका नेपालीको समस्या सम्बोधन गर्नका लागि द्रुत गतिमा काम गर्न आग्रह गर्दछ । त्यस क्रममा परराष्ट्र मन्त्रालयअन्तर्गत एउटा द्रुत संयन्त्र निर्माण गर्न आग्रह गर्दछ, जसले सक्रियतापूर्वक कूटनीतिक माध्यमबाट त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्न सकोस् । हामी यस सम्बन्धमा प्रधानमन्त्री, मन्त्रिपरिषद् र परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।”

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.