• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पार्टीविरुद्ध भ्रम फैलाउनेले दुश्मनको सेवा गर्दैछन् : केसी


  •   आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीविरुद्ध भ्रम फैलाएर केही व्यक्तिहरूले दुशमनले गर्नेजस्तो काम गरेको टिप्पणी गर्नुभएको छ । पार्टीभित्र लुकेर पार्टीकै विरुद्धमा भ्रम फैलाइ केही व्यक्तिले दुश्मनलाई मद्दत गरिरहेको केसीले बताउनुभयो ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘पार्टीको तत्कालिन कार्यनीतिबारे कतिपयले गलत भ्रम फैलाएर दुश्मनले गर्ने कामलाई सहयोग गरेका छन् ।”

    Advertisement

    पार्टीलाई बदनाम गर्ने, पार्टीको नियम नमान्ने, सम्पती कब्जा गर्नेहरुलाई पार्टीले कारबाही गर्दा अन्याय भयो भनेर बाहिर हल्लाखल्ला गरिरहेको केसीले बताउनुभयो ।

    मूल प्रवाहले आइतबार आयोजना गरेको ‘भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव अन्य समस्या बारे’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

    ‘मूल प्रवाह एकता समाजका कार्यक र्ताहरु देशको विधायिकामा समेत उपस्थित भएका छन् । यो संगठनमा लागेर चेतनाको विकास गरेर पाएको उपलब्थी हो’ उहाँले भन्नुभयो ।

    मूल प्रवाह पार्टीको लागि कार्यकर्ता उत्पादन केन्द्र भएको र यहाँबाट नेता कार्यकर्ता बनाएर देशमा पठाउने जिम्मेवारी पनि मूल प्रवाहले गरिरहेको उहाँले बताउनु भयो । अध्यक्ष केसीले देशको राष्ट्रियता र लोकतन्त्र रक्षाका लागि प्रवासी नेपालीको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।

    यस्तै, राजमो प्रवक्ता तथा उपाध्यक्ष एवम् प्रतिनिधी सभा सदस्य दुर्गा पौडेलले विदेशबाट कमाएर ल्याएको रेमिटेन्सले पालिएको सरकारले प्रवासी नेपालीहरुलाई अधिकारबाट बञ्चित गर्नु विडम्बना र अन्यान्यपूर्ण भएको बताउनु भयो । मताधिकारको विषयमा सडक र सदनबाटै राजमोले आन्दोलन गरेर समेत सहयोग गरिरहने पौडेलले थप्नु भयो ।

    राजमोका यूवा नेता आनन्द शर्माले मूल प्रवाहको गौरवमय इतिहासलाई धमिलाउन खोज्नेहरुप्रति तिखो प्रहार गर्दै क्रान्तिकारी आन्दोलन विभिन्न प्रकारका भड्काव विरुद्ध सैद्धान्तिक, वैचारिक र सांगठानिक संघर्ष गर्दै अगाडि बढ्छ भन्नुभयो । उहाँले क्रान्ति र परिवर्तनको बाटोमा आउने सबै प्रकारका भ्रम र अफवाहहरु चिर्दै आन्दोलन अझै शशक्त तथा दृढतापूर्वक अगाडि बढ्न आह्वान गर्नुभयो ।

    मूल प्रवाहका अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षता र महासचिव ठाकुर खनालको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा उपाध्यक्ष प्रेम पौडेलले तथा रक्तिम कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष विक्रम सिंह राना, सुदूरपिश्चमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, उपाध्यक्ष कुल बहादुर बगाले, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेलबहादुर रजाली, मध्य पश्चिम क्षेत्रीय अध्यक्ष खुमबहादुर पुन, पूर्वी भारत क्षेत्रीय अध्यक्ष हरि प्रसाद शर्मा, हिमाञ्चल राज्य समितिका सचिव भुवन केसी, मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष नारायण सापकोटा, उत्तराखण्ड राज्य समितिका टेक प्रसाद कडेल लगाएतले सम्बोधन गर्नुभएको थियो ।

    अन्तरक्रिया कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनबीर पुनले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय समितिको तर्फबाट उपाध्यक्ष कपिल खनालले धन्यवाद मन्तव्य दिनुभएको हो । कार्यक्रमको बिचबिचमा रक्तीम कलाकारहरुद्वारा क्रान्तिकारी गितहरु प्रस्तुत गरिएको थियो ।

    आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.